नेकपा शीर्ष नेता देश दौडाहामा : प्रचण्ड र विष्णु पौडेल सँगसँगै हिँड्दा...

काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्‍ट पार्टीका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्यमा देखिएको समस्याका कारण अहिले अस्पतालमा उपचारपछि बेडरेष्ट गरिरहेका छन्। यही समयमा नेपालीहरूको प्रमुख चाडपर्वको मौसम चलिरहेको छ। दशैँदेखि राजनीतिक दलका औपचारिक पार्टी गतिविधि लगभग ठप्पै छन्। तर चाडपर्वका अवसरमा राजनीतिक...