यस्ता छन् शीर्ष नेताका प्रतिस्पर्धी, सहज छैन चुनाव जित्न

काठमाडौं : प्रमुख दलका अधिकांश शीर्ष नेता प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धामा छन्। उनीहरुलाई एकातिर आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियान चलाउनु पर्ने छ भने अर्कोतिर पार्टीलाई जिताउन चुनावी देश दौडाहामा निस्किनुपर्ने बाध्यता पनि। यतिखेर राजनीतिक दलका नेतृत्वकर्ता र शीर्ष नेतालाई सर्वाधिक चटारो ...

सम्बन्धित सामग्री

गठबन्धन हुने भएपछि माओवादीका अधिकांश शीर्ष नेता चुनाव लड्ने तयारीमा

नेकपा माओवादी केन्द्रका अधिकांश प्रभावशाली नेता चुनाव लड्ने तयारीमा छन् । नेपाली काँग्रेससहित पाँच दलीय गठबन्धन हुने भएपछि चुनाव जित्न सहज हुने देखेर अधिकांश नेताले चुनाव लड्ने योजना बनाएका हुन् । माओवादी केन्द्रले ४१ सदस्यीय स्थायी समिति बनाउने निर्णय गरे पनि हाल १५ जनालाई मात्रै राखिएको छ । स्थायी समितिमा रहेका अधिकांश शीर्ष नेता चुनाव लड्ने मनस्थितिमा छन् । यद्यपि नेपाली काँग्रेसका नेताहरुसँग चुनाव क्षेत्र जुध्दा कतिपय नेता समस्यामा परेका छन् ।प्रचण्ड चितवनबाटै चुनाव लड्नेपार्टी अध्यक्ष पुष्प