पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले त्रिवेणी–दुम्किबास सडक छिट्टै विस्तार हुने बताएका छन्।प्रदेशसभा सदस्य, भौतिक मन्त्रालयका सचिव, प्रमुख जिल्ला अधिकारी, पूर्वाधार विकास कार्यालयका प्रमुख, मुख्यमन्त्री कार्यालयका सचिव, विनय त्रिवेणी गाउँपालिकाका अध्यक्ष र प्रहरी प्रमुखसहितको टोली लिएर त्रिवेणी पुगेका उनले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने करिब ८ किलोमिटर सडक विस्तारका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको काम तत्काल सुरु गरिने बताए।स्थानीयले बाटो विस्तारको कुरा