चालुु वर्षका बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न कर्मचारीलाई मन्त्री शाहको आग्रह

सिमकोट – कर्णाली प्रदेश सरकारी आन्तरिक मामिला तथा योजनामन्त्री कृष्णा शाह (आचार्य) ले कर्मचारीलाई सरकारले नीति तथा बजेटमार्फत ल्याएका योजना तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने बताएकी छन्। नेपाल राष्ट्रिय निजामती कर्मचारी युनियनको पाँचाँै जिल्ला अधिवेशन उद्घाटन गर्दै मन्त्री शाहले बजेट तथा कार्यक्रम समयमै कार्यान्वयनमा ल्याउनुपर्ने बताइन्। योजनाहरू अहिलेबाटै कार्यान्वयनमा ल्याउन सके हुुम्लाजस्ता हिमाली जिल्लामा पछि समस्या नहुुने […]

सम्बन्धित सामग्री

कार्यक्रम कार्यान्वयन गर्न बजेट नै भएन : मन्त्री आचार्य

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बजेट अभावका कारण विभिन्न कार्यक्रम कार्यान्वयनमा समस्या भएको बताएका छन् । सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा मन्त्री आचार्यले बजेट अभावका कारण कार्यक्रम कार्यान्वयनमा समस्या भएको बताए । बैठकमा उनले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनका लागि सबैबीच सहकार्य हुनुपर्नेमा जोड दिए । […]

‘नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कठिन छ’

दोस्रो स्थानीय तह ०७९ को निर्वाचनमा जनप्रतिनिधिका रूपमा पुनर्निर्वाचित खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल पुनर्निर्वाचित भएका जिल्लाकै एक्ला नेता हुन्। साताैँ वर्षको बजेट निर्माणको अनुभव भएका उनलाई बाध्यताले नीति तथा कार्यक्रम राम्रो ल्याउनुपरे पनि त्यसको कार्यान्वयन पक्ष भने कठिन भएको भोगाइ छ। राष्ट्रिय सडक सञ्जालसँग नजोडिएका कारण विकासका लागि धेरै चुनौती छन्। समस्या समाधानका लागि […]

राष्ट्रपति शैक्षिक कार्यक्रम पाँच टुक्रा भयो

आगामी आर्थिक वर्ष २०७१/०८० को बजेट ५ टुक्रा भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको बजेटमा सो कार्यक्रम कार्यान्वयन गर्न ८ अर्ब ८८ करोड ३२ लाख रुपियाँ विनियोजन गरिएको छ।सो कार्यक्रम कार्यान्वयन गर्न विद्यालयको भौतिक पूर्वाधार शीर्षकमा सबैभन्दा धेरै बजेट राखिएको छ। सो शीर्षकमा ७ अर्ब ६३ करोड रुपियाँ विनियोजन गरिएको छ। सरकारी शिक्षा सुधार गर्ने योजनासहित सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अघि बढाएको हो। चाल आवको बजेट कार्यान्वयनको अन्तिम चरणमा रहेको र आगामी आवमा थप

बजेट वक्तव्यमा समावेश कार्यक्रम कार्यान्वयन गर्न पूर्वतयारी सुरु

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र वजेट वक्तव्यमा समावेश भएका विषय कार्यान्वयनका लागि पूर्व तयारी सुरु गरेको छ ।भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले बिहीबार मन्त्रालयमा आगामी आर्थिक वर्षका लागि आएको नीति तथा कार्यक्रम र बजेटमा समावेश कार्यक्रम कार्यान्वयनको विषयमा बैठक राखी यसको प्रभावकारी कार्यान्वयनमा […]

बजेटका कार्यक्रम कार्यान्वयन हुनुपर्छ : सांसद थापा

काठमाडौँ,१९ जेठ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारद्वारा आइतबार सदनमा प्रस्तुत आर्थिक वर्ष २०७९÷०८० को बजेटमा व्यापार घाटा घटाउने र उत्पादन वृद्धिका कार्यक्रम अत्यन्तै राम्रो भएको सुझाव दिए । प्रतिनिधिभसभाको आजको बैठकमा बजेट माथिको सैद्धान्ति छलफलमा भाग लिँदै उनले करमा छुटेका कुरालाई समेत एक ठाउँमा ल्याउनुपर्नेमा जोड दिए । “ बजेट कार्यान्वयन हुनुपर्छ, राम्रो […]

बजेटका कार्यक्रम कार्यान्वयन हुनुपर्छ: सांसद थापा

'बजेट कार्यान्वयन हुनुपर्छ, राम्रो कार्यक्रम छ', उनले भने, 'तर अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयलाई बोलाएर बजेट कार्यान्वयनको विषयमा छलफल गर्न जरुरी छ, व्यापार घाटा घटाउने विषयमा सही नीति ल्याएको छ।'...

बजेटका कार्यक्रम कार्यान्वयन हुनुपर्छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले सरकारद्वारा आइतबार सदनमा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को बजेटमा व्यापार घाटा घटाउने र उत्पादन वृद्धिका कार्यक्रम अत्यन्तै राम्रो भएको सुझाव दिए । प्रतिनिधिभसभाको आजको बैठकमा बजेट माथिको सैद्धान्ति छलफलमा भाग लिँदै उनले करमा छुटेका कुरालाई समेत एक ठाउँमा ल्याउनुपर्नेमा जोड दिए । ‘बजेट कार्यान्वयन हुनुपर्छ, राम्रो कार्यक्रम छ’, […]

नीति तथा कार्यक्रम कार्यान्वयन गर्न जटिल : सुरेन्द्र पाण्डे

काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न जटिल भएको टिप्पणी गरेका छन् । संसद् भवनबाहिर संवाददाताहरूसँग कुरा गर्दै पाण्डेले सरकारले पेस गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न बजेट व्यवस्था गर्न नसकिने दाबी गरे । उनले भने, ‘कतिपय कुरामा पुरानाको निरन्तरता छ । यसमा गर्न सकिने र […]

‘पढ्दै कमाउँदै कार्यक्रम’ कार्यान्वयन गर्न कार्यविधि बन्दै

काठमाडौं : सरकारले ल्याएको ‘पढ्दै कमाउँदै कार्यक्रम’ कार्यान्वयन प्रक्रिया अघि बढेको छ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यी कार्यक्रमको कार्यविधि बन्दै गरेको जनाएको छ। गत भदौमा अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै प्राविधिक विधामा अध्ययन गर्ने कक्षा-१२ सम्मका विद्यार्थीलाई ‘पढ्दै कमाउँदै कार्यक्रम’ सबै प्रदेशका केही विद्यालयमा नमुनाका रुपमा सुरुवात गरिने बताएका थिए। मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अ

बजेटका सबै कार्यक्रम कार्यान्वयन हुन्छन् : उपप्रधान तथा अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटमा उल्लेखित सबै कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्ने बताएका छन् । उनले दुविधा र अन्योल नराख्न अनुरोध गर्दै बजेट कार्यान्वयनमा आश्वस्त हुन आग्रह गरेका हुन् ।अनेरास्ववियु नेपालको ध्यानाकर्षण पत्र बुझेपछि उपप्रधान तथा अर्थमन्त्री पौडेलले साउन १ गतेदेखि बजेट कार्यान्वयनलाई द्रूत गतिमा अघि बढाउन आवश्यक पर्ने कार्यविधि चालु आर्थिक वर्षको असार मसान्तभित्र […]