आरोहीको दोस्रो रोजाईमा धौलागिरी हिमाल, १३ जना विदेशी आरोही बेसक्याम्पतर्फ प्रस्थान

कोरोनाले थलिएको पर्वतारोहण क्षेत्रमा विस्तारै आरोहीको चहलपहल सुरु भएको छ। म्याग्दीमा रहेको धौलागिरी हिमाल आरोहीहरूको रोजाईमा पर्न थालेको हो।...

सम्बन्धित सामग्री

आरोहणयाममै हिमपहिरो

मनास्लुमा सोमबार अपराह्न गएको हिमपहिरोमा परी एक नेपाली आरोहीको मृत्यु भएको छ भने कम्तीमा ६ जना गम्भीर घाइते भएका छन् । उत्तरी गोरखामा अवस्थित विश्वको आठौं अग्लो उक्त हिमाल आरोहणमा रहेको टोलीका १३ जना नेपाली शेर्पा र एक भारतीय महिला आरोही पहिरोमा परेका हुन् ।

लयमा फर्किदै पर्यटन क्षेत्र

म्याग्दी : कोरोनाले दुई वर्षदेखि थलिएको पर्यटन क्षेत्र पुरानै लयमा फर्कन सुरु गरेको छ। अन्य क्षेत्रहरूमा झैँ पर्वतारोहण क्षेत्रमा विस्तारै आरोहीको चहलपहल शुरु भएको छ।पछिल्लो समय अधिकांश आरोहीहरूको रोजाइमा म्याग्दीमा रहेको धौलागिरी हिमाल पर्न थालेको छ। कोरोनाको संक्रमणदर कम भएको र  हिमाल आरोहणको सिजन पनि शुरु भएसँगै म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरी हिमाल (८,१६७ मि.) आरोहणका लागि १३ जना विदेशी आरोही सहितको टोली बेस क्याम्पतर्फ प्रस्थान गरेको छ। इमेजिङ नेपाल

धौलागिरि हिमालमा पनि पुग्यो कोरोना, चार शेर्पा संक्रमित, कैयौं बिरामी

म्याग्दी : म्याग्दीको धवलागिरि गाउँपालिका-४ मुदीमा पर्ने धौलागिरि हिमाल आरोहणका लागि दुई साताअघि गएको टोलीका सदस्यलाई कोरोना संक्रमण भएको छ। टोलीमा नेपाली र विदेशी गरी १३ जना थिए। तीमध्ये चार जना शेर्पालाई कोरोनाको लक्षण देखिएपछि तीन दिनअघि हेलिकोप्टरमार्फत काठमाडाैं लगेर परीक्षण गरिएको थियो। उनीहरूको रिपोर्ट पोजेटिभ आएको आरोहण दलमा संलग्न पर्यटन व्यवसायी इन्द्रमान शेरचनले जानकारी दिए।उनका अनुसार अन्य आरोही बिरामी छन्। उनीहरू धौलागिरि आधार शिविरभन्दा माथि रोकिए

तेह्र कविको सहयात्रा स‌ंयोजन ‘आरोहण’

एकल यात्रा निकै चुनौतीपूर्ण हुन्छ। कोही सहयात्री भइदिए यात्रा रोमाञ्चक बन्छ। यस्तै एक यात्रामा निस्किएका थिए तेह्र आरोही। यो यात्रा थियो ‘आरोहण’ को– कविहरूको, महाकाव्यको। साहित्य विधामध्ये महाकाव्य आफैंमा जटिल विधा हो। झन्, भूगोल, विचार, लेखाइ लगायत फरक–फरक भएका व्यक्तिको संयोजनमा लेखन सिङ्गो बनाउनु सजिलो थिएन। यही असहज बाटोमा कदम चाल्ने आँट गरे १३ जना…