पाँच दलको गठबन्धनको कामलाई संस्थागत ढंगबाट अगाडि बढाउन भर्खरै उच्चस्तरीय समन्वय समिति गठन भएपछि अहिले अनेक कोणबाट टिप्पणी र आलोचना हुन थालेको छ । असंवैधानिक तवरबाट गत वर्ष प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा प्रतिगमन विरोधी आन्दोलन सञ्चालन गर्दै अगाडि बढ्ने […]
The post पाँच दलीय संयन्त्रको उपादेयता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.