काठमाडौं । सत्ता गठबन्धनका तीन मुख्य घटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दर्ता गरेको प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्धको महाअभियोग प्रस्तावबारे कुनै छलफल नभएको जनाएको छ । महाअभियोगमा सत्ता गठबन्धनकै जसपाका सांसदको हस्ताक्षर छैन । सत्ता गठबन्धनमा छलफल भएर महाअभियोग प्रस्ताव नआएको जसपा केन्द्रीय सदस्य विश्वदीप पाण्डेले बताए । उनले पार्टीका शीर्ष […]