सुर्खेत : कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिने भएकाे छ। अस्पतालका निर्देशक डा. डम्वर खड्काका अनुसार कर्णाली प्रदेश अस्पतालमा आउने विरामीहरु थप उपचारका लागि बाहिर जानु नपर्ने भएकाे छ। ‘अधिकांश सेवाहरु हामीले यहीँबाट दिइरहेका छौँ, साउनबाट मिर्गौला प्रत्यारोपण सेवा पनि सुरु हुँदैछ,’ उनले भने, ‘कर्णालीको मात्रै नभएर देशकै उत्कृष्ट स्वास्थ्य सेवा प्रदायक अस्पताल बनाउँछौँ।’अस्पतालले भर्खरै ब्लड बैंक सञ्चालनमा ल्याएकाे छ। राष्ट्र