काठमाडौं– भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनको स्पष्ट सन्देश थियो, परम्परागत दलका शीर्ष नेताहरूको बिदाइ । पटक पटक अवसर पाएर पनि देशलाई विकासको गति दिन नसकेका उनीहरू बिदा भएर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने सन्देश उक्त आन्दोलनले दिएको थियो । तर उक्त आन्दोलनको भावनाविपरीत शेरबहादुर देउवाले नेपाली कांग्रेस पार्टीको सत्तामा टाँसिइरहनुपर्ने लोभ बोक्दा फेरि […]