आधा रेमिट्यान्स खाडीबाटै आउँछ, युद्ध लम्बिए बन्द हुने जोखिम

२० फागुन, काठमाडौं । हाल युद्धग्रस्त खाडी मुलुकबाट मात्रै नेपालमा आधा रेमिट्यान्स आउने गरेको देखिएको छ । नेपाल भित्रिने कुल रेमिट्यान्समध्ये करिब ४० देखि ४१ प्रतिशत हिस्सा मध्यपूर्वी क्षेत्रबाट आउने गरेको नेपाल राष्ट्र बैंक प्रवक्ता गुरुप्रसाद पौडेल बताउँछन् …