उद्योग बाणिज्य संघ गुल्मीको अध्यक्षमा पौडेल

गुल्मी । उद्योग बाणिज्य संघ, गुल्मीको अध्यक्षमा ईश्वरीप्रसाद पौडेल निर्वाचित भएका छन् । शनिबार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न ३०औं साधारण सभाले पौडेलको अध्यक्षतामा आगामी तीन वर्षका लागि १८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समतिको वरिष्ठ उपाध्यक्षमा रामप्रसाद पन्थी, मृगेन्द्रप्रसाद श्रेष्ठ, ताराप्रसाद भुसाल निर्वाचित भएका छन् । समितिको महासचिवमा ईश्वरी बेल्वासे, सचिवमा चेतनारायण पाण्डे, […]

सम्बन्धित सामग्री

१३ मंसिरदेखि भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव हुने

सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीले आर्थिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यसहित मंसिर २३ गतेदेखि पुस ४ गतेसम्म भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव– २०७९ गर्ने भएको छ। भैरहवामा शुक्रबार पत्रकार सम्मेलन गर्दै कलासंस्कृति,...

बैंकले कमाए, अरुले गुमाए: उद्योग बाणिज्य संघ

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल मार्फत आइतबार ज्ञापन पत्र बुझाउँदै संघले महिनै पिच्छे ब्याज बढाउने, तारन्तार दबाव दिने गरेको भन्दै तत्काल बैंकको अस्वभाविक ब्याज वृद्धि रोक्न माग गरेको छ। बैंकले निजी क्षेत्रमा गरेको लगानीमा यस्तो समस्या आएको व्...

उपाय सर्भिसेस र उद्योग बाणिज्य संघ गोदावरीबीच सम्झौता

गोदावरी उद्योग बाणिज्य संघ र उपाय बिजनेश सोलुसन्सबीच सम्झौत भएको छ ।सम्झौता अनुसार उद्योग बाणिज्य संघ अन्तर्गतको विजनेश क्लिनीकमार्फत गोदावरी नगर क्षेत्रमा व्यवसाय गरीरहेका तथा नयाँ व्यवसायको शुरुवात गर्न चाहने सबैलाई उपायले प्रदान गर्दै आएको सेवाहरु सहुलियत दरमा तथा थप प्रवाहकारी रुपमा प्रदान गर्ने सहमतिमा हस्ताक्षर भएको छ । यस समझदारीअनुरुप उपायले गोदावरी उद्योग बाणिज्य […]

जनकपुरधामलाई राजधानी बनाउन माग गर्दै उद्योग वाणिज्य संघले बुझायो ज्ञापनपत्र

उद्योग बाणिज्य संघ जनकपुरधामले प्रदेश २ को राजधानी जनकपुरधाम हुनुपर्ने भन्दै मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोजकुमार यादव र प्रदेश २ का संसदीय दलका नेताहरूलाई ज्ञापनपत्र बुझाएकाे छ ।

नेपाल–भारत उद्योग बाणिज्य संघ प्रदेश १ को अध्यक्ष बने अविनाश बोहरा

विराटनगर – विराटनगरका उद्योगी अविनाश बोहरा नेपाल–भारत उद्योग बाणिज्य संघ प्रदेश १ को अध्यक्षमा चयन भएका छन् । शनिबार विराटनगरमा सम्पन्न संघको तेस्रो वार्षिक साधारणसभाले अध्यक्ष बोहरासहित १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ। संघको प्रथम उपाध्यक्षमा उद्योग संगठनका पूर्व अध्यक्ष मुकेश उपाध्याय ‘भट्टराई’, द्वितीय उपाध्यक्षमा श्याम पौडेल, महासचिवमा रमेश कुमार राठी र कोषाध्यक्षमा […]

जुम्लाः बिरामी बोक्न उद्योग वाणिज्य संघको निःशूल्क कोभिड एम्बुलेन्स

उद्योग बाणिज्य संघ जुम्लाले कोरोना संक्रमितको लागि नि:शुल्क कोभिड एम्बुलेन्सको व्यवस्था गरेको छ।  वैशाख २६ गते बसेको बैठकले संक्रमित बोक्ने कोभिड एम्बुलेन्स प्रयोगमा ल्याउने निर्णय गरेको थियो।

उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशमा सपथग्रहण तथा पद हस्तान्तरण

नेपाल उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशको सपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम आज बुटवलमा भएको छ । पदहस्तारण कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद शर्माले यो प्रदेशमा निजी क्षेत्रका तमाम समस्या भएपनि तीनै तहका सरकारसँग मिलेर अगाडि बढ्न आवश्यक रहेको बताए ।नेपाल उद्योग बाणिज्य महासंघ  लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष  गुणनिधि तिवारीले सातवटा प्रदेशमध्ये लुम्बिनी प्रदेश धेरै राम्रो र सम्भावना भए्को प्रदेश भएकको वताए ।कार्यक्रममा केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठ &nbs

नेपाल उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशमा कृष्णप्रशाद शर्मा विजयी

बुटवल । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनि प्रदेशको अध्यक्षमा कृष्णप्रशाद शर्मा बिजयी भएका छन् । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनि प्रदेशको अध्यक्षमा कृष्णप्रशाद शर्माले २२ मत प्राप्त गरेर बिजयी  भएका हुन् भने शर्माका निकटतम प्रतिद्वन्द्वि सुरेन्द्र श्रेष्ठले ८ मत प्राप्त गर्नु भएको छ । यस्तै एसोसिटतर्फ कृष्ण शर्माले ७८ र श्रेष्ठले २३ मत प्राप्त गरेका  निर्वाचन समितिले जनाएको छ । शर्मा  सिदार्थ नगर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष हुने भने श्रेष्ठ बुटवल उद्यो