१३ मंसिरदेखि भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव हुने
सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीले आर्थिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यसहित मंसिर २३ गतेदेखि पुस ४ गतेसम्म भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव– २०७९ गर्ने भएको छ।
भैरहवामा शुक्रबार पत्रकार सम्मेलन गर्दै कलासंस्कृति,...
स्थानीय तथा स्वदेशी उत्पादनहरूको प्रबद्र्धन तथा बजारीकरण गर्दै आर्थिक क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव आयोजना गरिएको छ।
काठमाडौँ,३ पुष । कोरोना महामारीका कारण थलिएको व्यापार व्यवसायको प्रवद्र्धनका लागि रुपन्देहीमा विभिन्न क्षेत्रमा मेला र महोत्सव आयोजना गरिएको छ । यस वर्ष जिल्लामा रहेका उद्योगी व्यवसायीका संस्थाले महोत्सवको आयोजना गरेका हुन् । जिल्लामा मेला हेर्न छिमेकी जिल्ला कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाबाट पनि सर्वसाधारण आउने गरेका छन् । अहिले भैरहवामा आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ (पर्यटन […]
बेलहिया– लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पर्यटकको बसाइँ अवधि लम्ब्याउने कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिइएको छ । लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ को अवसरमा भैरहवामा आज आयोजित लुम्बिनीको पर्यटन प्रबर्द्धन विषयक अन्तरक्रिया कार्यक्रमका पर्यटकको बसाइँ अवधि लम्ब्याउने कार्यक्रम बनाएर सञ्चालन गर्न सकिए लुम्बिनीको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताइएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको […]
सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा भैरहवामा आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव– २०७९ सुरु भएको छ । महोत्सवको उद्घाटन गृहमन्त्री बालकृष्ण खाणले गरेका हुन् ।
महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री खाणले राज्यको मेरुदण्डका रूपमा रहेका उद्योगी–व्यवसायीले...
‘पर्यटन, कृषि र उद्योगको विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने उद्देश्य राख्दै सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि भैरहवामा आयोजना हुने लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ सुरु हुने भएको छ । लुम्बिनी महोत्सवको यो आठौ संस्करण हो । २०७६ सालमा कोरोना भाइरस संक्रमणपछि आयोजना हुन गइरहेको यो महोत्सवले थला परेको अर्थतन्त्रलाई केही भए पनि चलायमान बनाउने अपेक्षा […]
‘पर्यटन, कृषि र उद्योगको बृहतर विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने नाराका साथ भैरहवामा आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव हुने भएको छ । सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घको आयोजनामा यही मङ्सिर २३ गतेदेखि पुस ४ गतेसम्म मेला हुने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । सङ्घका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले स्वदेशी, गुणस्तरीय वस्तु तथा सेवाहरूको उपभोगप्रति उपभोक्ताहरूलाई जागरुक बनाई सीमावर्ती बजारमा पाइने सामानहरू बीचको तुलनात्मक मूल्यका बारेमा उपभोक्ताहरूलाई जानकारी
भैरहवा – ‘पर्यटन, कृषि र उद्योगको बृहत्तर विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने नाराका साथ भैरहवामा आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव हुने भएको छ । सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घको आयोजनामा यही मङ्सिर २३ गतेदेखि पुस ४ गतेसम्म मेला हुने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । सङ्घका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले स्वदेशी, गुणस्तरीय वस्तु तथा सेवाहरूको […]
रुपन्देही । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ गरिने भएको छ । महोत्सव सम्पादन समितिको बैठकले मंसिर २३ देखि पुस ४ गतेसम्म महोत्सव गर्ने निर्णय गरेको हो । संघका महासचिव विजय पाण्डेले भैरहवाको अञ्चलपुरस्थित संघका सल्लाहकार तथा उद्योगी सीताराम उप्रेतीको निजी जग्गामा महोत्सव आयोजना गरिने बताए । उक्त स्थानमा यसअघि […]
काठमाडाैँ- सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव आगामी २३ मंसिरबाट हुने भएको छ। संघले भैरहवामा पहिलो पटक २०६१ सालबाट सुरुवात गरेको महोत्सव सात पटक सफलता गरेसँगै आठौँ महोत्सवको तयारीमा जुटेको छ। विगतका सफलतालाई आत्मसाथ गर्दै अझै परिष्कृत र परिमार्जन तथा थप आकर्षक कार्यक्रमहरूसहित आगामी २३ मंसिरदेखि ४ पुससम्म आठौँ लुम्बिनी राष्ट्रिय […]