नेपाल उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशमा कृष्णप्रशाद शर्मा विजयी

बुटवल । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनि प्रदेशको अध्यक्षमा कृष्णप्रशाद शर्मा बिजयी भएका छन् । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनि प्रदेशको अध्यक्षमा कृष्णप्रशाद शर्माले २२ मत प्राप्त गरेर बिजयी  भएका हुन् भने शर्माका निकटतम प्रतिद्वन्द्वि सुरेन्द्र श्रेष्ठले ८ मत प्राप्त गर्नु भएको छ । यस्तै एसोसिटतर्फ कृष्ण शर्माले ७८ र श्रेष्ठले २३ मत प्राप्त गरेका  निर्वाचन समितिले जनाएको छ । शर्मा  सिदार्थ नगर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष हुने भने श्रेष्ठ बुटवल उद्यो

सम्बन्धित सामग्री

उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशमा सपथग्रहण तथा पद हस्तान्तरण

नेपाल उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशको सपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम आज बुटवलमा भएको छ । पदहस्तारण कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद शर्माले यो प्रदेशमा निजी क्षेत्रका तमाम समस्या भएपनि तीनै तहका सरकारसँग मिलेर अगाडि बढ्न आवश्यक रहेको बताए ।नेपाल उद्योग बाणिज्य महासंघ  लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष  गुणनिधि तिवारीले सातवटा प्रदेशमध्ये लुम्बिनी प्रदेश धेरै राम्रो र सम्भावना भए्को प्रदेश भएकको वताए ।कार्यक्रममा केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठ &nbs