कोरिया २०१७ यता भाषा पास गरेका कामदार पनि पठाइँदै

कोरियन भाषा परीक्षा (ईपीएस) पास गरेर कोरिया जान नपाएका श्रमिक धमाधम जान थालेका छन् ।

सम्बन्धित सामग्री

कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने निर्णय नभएको छैनः महासंघ

काठमाडौं । निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले दक्षिण कोरिया र इजरायलमा नेपाली प्रशिक्षार्थी कामदार पठाउने’bout कुनै पनि निर्णय नभएको जनाएको छ । महासंघले विज्ञप्ति जारी गरी केही सञ्चार माध्यममा आएका समाचारको खण्डन गर्दै यस संस्थाबाट आधिकारिक रूपमा नेपाल प्रशिक्षार्थी कामदार पठाउने कुनै पनि निर्णय नभएको जानकारी दिएको हो । महासंघअन्तर्गतको […] The post कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने निर्णय नभएको छैनः महासंघ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने निर्णय भएको छैन : महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले दक्षिण कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धमा कुनै पनि निर्णय नगरेको प्रष्ट पारेको छ । महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै कृषि उद्यम केन्द्रमार्फत दक्षिण कोरिया र इजरायलमा कृषि क्षेत्रमा प्रशिक्षार्थी पठाउने भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्यम एवं सामाजिक सञ्जालमा आएका सूचना एवं समाचार सत्य नभएको जनाएको हो । ती मुलुकमा प्रशिक्षार्थी कामदार पठाउनेबारे कुनै पनि कार्यक्रम नरहेको महासंघले जनाएको छ ।

इपीएस भाषा पास गरेका पुराना कामदार कोरिया उडे

कोरियन भाषा परीक्षा (इपीएस) पास गरेर कोरिया जान नपाएका कामदार धमाधम जान थालेका छन् । सन् २०१७ देखि २०२१ सम्म पास गरेर कोरोना महामारीका कारण जान नपाएका कामदारहरू अहिले गइरहेको वैदेशिक रोजगार विभाग अन्तर्गत इपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिए । कोरोना महामारीका कारण सन् २०१७ मा भाषा परीक्षा पास गरेर कन्ट्रयाक्ट समेत गरिसकेकाहरू कोरिया जान पाएका थिएनन् । त्यस्तै सन् २०१८ मा भाषा पास गरेका झण्डै १४०० जना पनि अहिलेसम्म जान पाएका छैनन् । पास गरेर भिसा समेत आइसकेका तर,

चार हजार मौसमी कामदार लैजादै कोरिया

काठमाडौं, चैत ७ । कोरियाका स्थानीय निकायले त्यहाँको कृषि तथा मत्स्यपालन क्षेत्रमा देखिएको श्रमिक अभावलाई कम गर्न नेपालबाट चार हजार मौसमी कामदार लैजाने भएका छन् । कोरियाले २०२२ को जनवरीदेखि लागू हुने गरी नयाँ नियम बनाएर नेपालबाट श्रमिक लैजान लागेको हो । नेपालबाट मौसमी कामदार लैजाने विषयमा सहजीकरण गर्दे आएको नेपाल कल्चर सेन्टर कोरियाले त्यहाँको […]

कोरिया रोजगारी ः रेगुलर कामदार लैजाने, नयाँ भाषा परीक्षा अन्योलमा

काठमाडौं : सरकारले केही समयदेखि कोरियामा काम गरेर फर्केका (कमिटेड) कामदारलाई रोजगारीका लागि कोरिया पठाइरहेको छ।लामो समयदेखि रोकिएको कोरिया रोजगारीमा कात्तिकदेखि हालसम्म १ सय ५० जना पठाएको वैदेशिक रोजगार विभागले जनाएको छ। आगामी सोमबार १ सय २२ जना नेपाली कोरिया रोजगारीमा पठाउने तयारी भएको वैदेशिक रोजगार विभागले जनाएको छ। जसमा ४६ जना कमिटेड र ७६ जना रेगुलर कामदार पठाउने तयारी भएको वैदेशिक रोजगार विभाग इपिएस शाखा प्रमुख सुरेश राउतले जानकारी दिए।कोरियाको प्राथमिकतामा नयाँ कामदारभन्दा पनि पु

दोस्रो चरणमा ९६ प्रतिवद्ध कामदार कोरिया पठाइँदै

दक्षिण कोरियाले नेपालबाट रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरिया पुगेर फर्किएका प्रतिवद्ध कामदार लैजान सुरु गरेको छ।

२० महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाँदै

बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाने भएका छन् । लामो समयदेखि रोकिएको प्रक्रिया खुलेपछि बुधबार पहिलो चरणमा ४८ श्रमिक कोरिया जान लागेका हुन् ।  कोरोना महामारीका कारण प्रक्रिया पूरा गरेर पनि नेपाली कामदार जान पाएका थिएनन् । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली कामदार कोरोना महामारी कम भएसँगै त्यसतर्फ जान लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ  ।   लामो समयपछि दक्षिण कोरिया जाने श्रमिकलाई दिउँसो ३ बजे

२० महिनापछि कोरिया जाँदै नेपाली कामदार

काठमाडौँ- बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाने भएका छन् । लामो समयदेखि रोकिएको प्रक्रिया खुलेपछि बुधबार पहिलो चरणमा ४८ श्रमिक कोरिया जान लागेका हुन् । कोरोना महामारीका कारण प्रक्रिया पूरा गरेर पनि नेपाली कामदार जान पाएका थिएनन् । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली कामदार कोरोना महामारी […]

कार्तिक १० गतेदेखि नेपाली कामदार कोरिया जान पाउने,प्राथमिकतामा पुरानै कामदार

कोरोनाभाइरसका कारण लामो समयदेखि अवरुद्ध रहेको कोरिया रोजगारी कात्तिक दोस्रो सातादेखि खुल्ने भएको छ । कात्तिकको दोस्रो साताबाट  नेपाली कामदार कोरिया जान पाउने भएका हुन् । पहिले काम गरेर फर्किएर आएका ५० जना कामदार कार्तिक १० गते जाने र त्यसपछि अरू कामदार जान पाउने छन् । नेपाल र कोरिया सरकारबीच भएको श्रम सम्झौता अनुसार सन् […]

कोरियाको सर्त पूरा गरेपछि नेपाली कामदार जाने बाटो खुल्यो

काठमाडौं : कोरोना भाइरस महामारीका कारण अनिश्चित बनेको दक्षिण कोरिया रोजगारी खुला हुने भएको छ। कोरिया सरकारले अगाडि सारेको सर्त पूरा गरेर कामदार पठाउने तयारी भइरहेको वैदेशिक रोजगार विभागले बताएको छ।कोरिया सरकारले नेपाली श्रमिक लैजानका लागि  सिधा उडानबाट कामदार पठाउने, कोरिया पुगेर १४ दिन क्वारेन्टिन बस्नुपर्ने र क्वारेन्टिन तथा बिमा शुल्क कामदार स्वयंले व्यहोर्ने लगायतका सर्त अगाडि सारेको थियो। कामदारले उक्त सर्त मानेसँगै प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ।नेपाल सरकार र कोरिया सरकारबीच