बुटवल ६ भदौ। लुम्बिनी प्रदेशसभा सचिवालयले लुम्बिनीका सांसद अजय शाही र विमला वलीलाई पदमुक्त गर्न नमिल्ने व्यहोराको पत्र नेकपा एमाले संसदीय दलको कार्यालयलाई पठाएको छ । एमालेले सूर्य चुनाव चिन्ह लिएर चुनाव जितेका दुवै सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर पत्र दिएपछि संसद सचिवालयले जवाफ पठाएको हो । दुवै सांसदहरुले पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै एमालेले […]