बालकृष्ण मैनाली सत्तामा आसीन प्रत्येक शासकहरुको ‘देशले विकासको गति समात्यो, अब समात्छ’ भन्ने खालको भाषण सुनाउने धन्दा कहिल्यै रोकिएन । भर्खरै गठन भएको गठबन्धन नामका सरकारका सन्देश पनि त्यसै गरी फिँजाउने जमर्काे गरिएको छ । देशमा देखा परिरहेको विविध खाले समस्याहरु र संक्रमणकालीन अवस्थालाई सम्बोधन गर्छौं भन्ने झ्याली पिट्ने काम ओली सरकारले जस्तै यो सरकारले […]