विराटनगर : मोरङको जहदा–१ कालाबञ्जरस्थित नेपाल–भारतको सीमा क्षेत्र दशगजामा भारतीय पक्षले सडक निर्माण सुरु गरेको छ। नियमअनुसार दशगजा क्षेत्रमा कुनै पनि पक्षले कुनै प्रकारको संरचना निर्माण गर्न पाइँदैन।
भारत बिहार राज्यको अररिया जिल्ला कुशमाहा गा्रमपञ्चायत ४ को आमगाछी मुसहरी वस्ती हुँदै दशगजामा ५०० मिटरभन्दा बढी...