काठमाडौं । सरकार निजामती सेवा सम्बन्धी अध्यादेश ल्याउने तयारीमा जुटेको छ । सरकारले पाँच महिना अघि कार्तिक १२ गते संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदबाट फिर्ता लिएको थियो । उक्त विधेयक अध्यादेशबाट ल्याउन लागिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो । प्रतिनिधि सभाको राज्य व्यवस्था […]