दाउन्नेमा पहिरो : तीन घर विस्थापित, सडक एकतर्फी

केही दिनदेखि लगातार परेको वर्षाका कारण पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा पहिरो जाँदा तीन घर विस्थापित भएका छन् भने पूर्वपश्चिम राजमार्गमा एकतर्फी यातायात सञ्चालन भएको छ ।

सम्बन्धित सामग्री

लमजुङको दोर्दीस्थित ढोडेनीमा पहिरो, जोखिममा घरहरु

लमजुङ दोर्दी गाउँपालिका– ६ ढोडेनीमा गए राति पहिरो जाँदा घरहरु जोखिममा परेका छन्। उक्त पहिराले चार घर विस्थापित भएका छन् भने करिब ४० रोपनी खेतबारीमा नोक्सान पुगेको प्रहरीले जनाएको छ।

गोरखाको मान्बुमा पहिरो: १२ घर पुर्‍यो, ४० घर विस्थापित

गोरखाको आरुघाट गाउँपालिका १ मान्बु श्याम्चेतमा पहिरो बगेपछि १२ वटा घर पुरिएको र ४० घर जोखिममा परेको स्थानीय कुमार लामाले बताए। बस्तीलाईबीच भागमा पारेर बगेको पहिरोले पुरै गाउँ जोखिममा परेको छ।...

ओखलढुङ्गामा पहिरोले आठ घर विस्थापित

ओखलढुङ्गा । पहिरोले लिखु गाउँपालिका–९ पोकलीका आठ घर विस्थापित भएका छन् । स्थानीय तहले विस्तार गरेको ग्रामीण सडकका कारण पहिरो जाँदा उक्त घरपरिवार विस्थापित भएका हुन् । गाउँमा खनिएको सडकले घरमुनिबाट तान्ने र माथिबाट पहिरो झर्ने क्रम बढेपछि स्थानीय दुई टोलका परिवार पूर्ण रूपमा विस्थापित भएका वडाध्यक्ष सुकवीर तामाङले बताए । साबिक पोकली गाविसमा पर्ने […]

ओखलढुंगामा पहिरोले आठ घर विस्थापित

१० साउन, ओखलढुंगा । पहिरोले लिखु गाउँपालिका–९ पोकलीका आठ घर विस्थापित भएका छन् । स्थानीय तहले विस्तार गरेको ग्रामीण सकडका कारण पहिरो जाँदा उक्त घरपरिवार विस्थापित भएका हुन् । गाउँमा खनिएको सडकले घरमुनिबाट तान्ने र माथिबाट पहिरो झर्ने क्रम बढेपछि स्थानीय दुई टोलका परिवार पूर्णरूपमा विस्थापित भएका वडाध्यक्ष सुकवीर तामाङले बताए । साविक पोकली गाविसमा […]

ग्रामीण सडकका कारण पहिरो जाँदा आठ घर विस्थापित

पहिरोले लिखु गाउँपालिका–९ पोकलीका आठ घर विस्थापित भएका छन् । स्थानीय तहले विस्तार गरेको ग्रामीण सडकका कारण पहिरो जाँदा पोकलीका आठ घर विस्थापित भएका हुन् ।गाउँमा खनिएको सडकले घरमुनिबाट तान्ने र माथिबाट पहिरो झर्ने क्रम बढेपछि स्थानीय दुई टोलका आठ परिवार पूर्णरूपमा विस्थापित भएका वडाध्यक्ष सुकवीर तामाङले बताए । साविक पोकली गाविसमा पर्ने च्याम्पोला र काउलेगाउँमा पहिरोका कारण टोल नै जोखिममा परेपछि सुरक्षित ठाउँमा सारिएको छ । विस्थापित परिवारलाई वडा कार्यालयले खाद्यान्न र त्रिपाल सहयोग गरे

पहिरोको उच्च जोखिमसँगै खार्पुनाथका ७ घर विस्थापित

७ असार, सिमकोट । जिल्लाको खार्पुनाथ गाउँपालिका-३ कारङ्गा गाउँका सात घर परिवार पहिराको उच्च जोखिम बढेसँगै बसाइँ सरेका छन् । कारङ्गामा बस्दै आएका २० घरधुरीमध्ये सात परिवार पहिरो खस्ने डरले आफन्तको घरमा बसाइ सरेका हुन् । गाउँमाथि रहेको माटो र ढुङ्गा खस्न थालेपछि एउटा घरको माथिल्लो तलामा क्षति पुगपछि बसाइँ सरेको हस्तबहादुर शाहीले गुनासो गरे […]

पहिरोको उच्च जोखिमसँगै सात घर विस्थापित

जिल्लाको खार्पुनाथ गाउँपालिका–३ कारङ्गा गाउँका सात घर परिवार पहिरोको उच्च जोखिम बढेसँगै बसाइँ सरेका छन् । कारङ्गामा बस्दै आएका २० घरधुरीमध्ये सात परिवार पहिरो खस्ने डरले आफन्तको घरमा बसाइँ सरेका हुन् ।गाउँमाथि रहेको माटोे र ढुङ्गा खस्न थालेपछि एउटा घरको माथिल्लो तलामा क्षति पुगपछि बसाइँ सरेको हस्तबहादुर शाहीले गुनासो गरे । गाउँको माथिपट्टिको भिरमा ठुलो ढुङ्गा रहेको र त्यो खस्न थालेपछि सात घरधुरी उच्च जोखिममा परेपछि बसाइँ सरेका हुन् । भिरमा रहेको ठूलो ढुङ्गा आसपास क्षेत्रबाट ससाना

पहिरोले पञ्चेश्वरका सात घर विस्थापित

बैतडी : पहिरो प्रभावित पञ्चेश्वर गाउँपालिका–२ गैरटोलका सात  घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।बस्तीमाथिबाट पहिरो खसेपछि किसनराम औजी, रमेशराम औजी, देवानीराम औजी, गोविन्द राम औजी, धनीराम औजी र मदनराम औजीको परिवार विस्थापित भएका हुन्। उनीहरुलाई स्थानीय देवथला माध्यमिक विद्यालयको भवनमा राखिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्का जानकारी दिए।पहिरोले किसनरामको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। बाँकी ६ जनाका घर उच्च जोखिममा रहेको छ। सात घरपरिवारका ५२ जना विस्थापित भएका

बैतडीमा पहिरोले ७ घर विस्थापित, बस्ती नै जोखिममा

बैतडी :  लगातारको वर्षाका कारण बस्तीमाथिबाट पहिरो खस्दा  बैतडीको पञ्चेश्वर गाउँपालिका २  गैरटोलका ७  घरपरिवार विस्थापित भएका छन्। शनिबार बिहान खसेको पहिरोले स्थानीय कृष्णराम औजीको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको हो।  बस्तीमा पहिरो खसेपछि कृष्णसंगै जोखिममा रहेका अन्य ६ परिवार पनि विस्थापित भएका पञ्चेश्वर गाउँपालिका २ का वडाध्यक्ष दशरथ मंगोलाले बताए। 'विस्थापित भएका परिवारलाई अहिले देवथला माविको भवनमा राखिएको छ', उनले भने,‘पहिरोले ७ परिवार विस्थापित

लगातारको वर्षासँगै पहिरो जाँदा २९ घर विस्थापित

म्याग्दी। केही दिनयताको निरन्तरतको वर्षासँगै म्याग्दीका विभिन्न ठाउँमा पहिरोबाट २९ घर परिवार विस्थापित भएका छन्। अन्नपूर्ण गाउँपालिकाको शिख, बेनी नगरपालिकाको सल्लेरी, बगरफाँट, डाँडाखेत र मङ्गलाको तल्लो डडुवामा पहिरोले क्षति पुर्‍याएको हो। पहिरोबाट अन्नपूर्ण–५ घोस्केखोरमा सात, स्वातमा तीन र पाउद्वारमा दुई घरमा क्षति पुगेको वडा सचिव कुलप्रसाद आचार्यले जानकारी दिए।