पश्चिम एसियामा इजरायल र इरानबीच सिधा युद्ध हुँदा नेपाल त्यसबाट प्रत्यक्ष-परोक्ष रूपमा प्रभावित हुनेछ । लेबनान, इजरायलसहित यूएई, साउदी अरब, कतार, कवेत, ओमान, बहराइन र जोर्डनमा लाखौँ नेपाली काम गरिरहेका छन् । यहुदी देश इजरायल र शिया मुस्लिम सत्ता इरानबीच जारी तनावले लडाइँको रूप लिँदा नेपालको सबैभन्दा ठूलो चुनौती पश्चिम एसियाली...