आज मार्गशीर्ष शुक्ल पूर्णिमा अर्थात् योमरी पुन्हि

नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदै छन् । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र...

सम्बन्धित सामग्री

साहित्यकार प्राडा रामप्रसाद ज्ञवालीलाई पूर्णिमा साहित्य रत्न सम्मान

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले वरिष्ठ समालाेचक, साहित्यकार प्राडा रामप्रसाद ज्ञवालीलाई पूर्णिमा साहित्य रत्न -२०७९ पुरस्कारबाट सम्मान गर्ने भएकाे छ।...

साहित्यकार प्राडा रामप्रसाद ज्ञवालीलाई पूर्णिमा साहित्य रत्न सम्मान

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले वरिष्ठ समालाेचक, साहित्यकार प्राडा रामप्रसाद ज्ञवालीलाई पूर्णिमा साहित्य रत्न -२०७९ पुरस्कारबाट सम्मान गर्ने भएकाे छ।...

आज चतुर्मास सकिने पूर्णिमा

काठमाडौं : कार्तिक शुक्ल पूर्णिमा अर्थात् शरद ऋतुको दोस्रो पूर्णिमा। चतुर्मास पूरा हुने दिनको रूपमा यसको महत्त्व छ।वैष्णव परम्पराअनुसार आषाढ शुक्ल एकादशी (वा पूर्णिमा) मा शुरु भएको चतुर्मास यसै दिन सम्पन्न हुन्छ। कार्तिक कृष्णपक्षमा शुरु भएको कार्तिकस्नान पनि यसै दिन समापन हुन्छ।कात्तिके पूर्णिमाका अवसरमा सुनसरीको धरानस्थित बराहक्षेत्र, खोटाङको बराहपोखरी र डोटीको शैलेश्वरीजाँतमा धार्मिक मेला लाग्छ। काठमाडौं उपत्यकामा लागेको चारनारायणको मेला पनि मंगलबार नै पूरा हुँदैछ।कार्तिक शुक्ल एकाद

जनै पूर्णिमा र रक्षा सूत्रको महिमा

हरेक वर्ष श्रावण शुक्ल पूर्णिमा मान्ने सन्दर्भमा जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धन पनि मान्ने गरिन्छ।...

यसरी मनाईयो जनै पूर्णिमा (फोटोफिचर)

आज श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी मनाईएको छ । आज रक्षाबन्धन पनि हो । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ । वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनैं र रक्षासूत्र आफूभन्दा ठूला व्यक्ति र आचार्यको हातबाट लगाउने चलन रहेको छ । सकेसम्म आजको दिन सूर्योदय भन्दा अगाडि उठेर स्नान गर्ने चलन रहेको छ […]

मिथिलामा गुरु पूर्णिमा मनाइँदै

काठमाडाैँ- हिन्दू परम्पराका अनुयायी मैथिल (मिथिलाका बासिन्दा) आज गुरु पूर्णिमा मनाउँँदैछन्। हाल मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा गुरुप्रति विशेष श्रद्धाभावले यो पर्व मनाइँदैछ। असार पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाउने हिन्दू परम्परा छ। यस पर्वमा गुरुप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ वस्त्रआभूषण फेराउने र […]

गुरु पूर्णिमा मनाइँदै

काठमाण्डाै – आज गुरु पूर्णिमा । असार शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाइन्छ ।      ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष डाक्टर रामचन्द्र गौतमले बताउनुभयो । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ– ‘गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर : । गु...

आज गुरु पूर्णिमा

आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ । आजको दिन आफूलाई शिक्षा दिने, मन्त्र दिने गुरुलाई सम्मान गर्ने दिन हो । आज पूर्णिमा व्रत ब्यास पूजा जयन्ती हो । गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने प्रचलन छ । संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउ

आज गुरू पूर्णिमा

ललितपुर । आषाढ शुक्ल पूर्णिमाका दिन आज शनिबार गुरू पूर्णिमा मनाइँदै छ । व्यास र कबीर जयन्ती पनि आजै परेको छ । पूर्वीय दर्शन अर्थात् सनातन हिन्दू धर्ममा गुरूको महत्व अनौठो र अनुपम उल्लेख छ । ‘गु’को अर्थ ‘ अन्धकार’ र ‘रु’को अर्थ प्रकाश हुन्छ । अन्धकाररूपी अज्ञान प्रकाशतर्फ डो-याउन सफल हुने नै गुरू कहलिन्छ […] The post आज गुरू पूर्णिमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

आज चैत्र पूर्णिमा, यसको महत्व अरूभन्दा फरक किन ?

पूर्णिमा उपवास प्रत्येक महिना आउँछ तर सनातन धर्ममा चैत्र पूर्णिमाको विशेष महत्त्व छ । चैत्र महिनाको शुक्लपक्षको पूर्णिमा तिथिलाई चैत्र पूर्णिमा भनिन्छ । चैत्र विक्रम संवतको पहिलो महिना हो, त्यसैले यसलाई पहिलो चन्द्र महिना पनि भनिन्छ । चैत्र पूर्णिमा पनि भाग्यशाली पूर्णिमा मानिन्छ । भनिन्छ कि यस दिन उपवास बस्नाले इच्छा पूरा हुनुका साथै भगवानबाट […]