आज चतुर्मास सकिने पूर्णिमा

काठमाडौं : कार्तिक शुक्ल पूर्णिमा अर्थात् शरद ऋतुको दोस्रो पूर्णिमा। चतुर्मास पूरा हुने दिनको रूपमा यसको महत्त्व छ।वैष्णव परम्पराअनुसार आषाढ शुक्ल एकादशी (वा पूर्णिमा) मा शुरु भएको चतुर्मास यसै दिन सम्पन्न हुन्छ। कार्तिक कृष्णपक्षमा शुरु भएको कार्तिकस्नान पनि यसै दिन समापन हुन्छ।कात्तिके पूर्णिमाका अवसरमा सुनसरीको धरानस्थित बराहक्षेत्र, खोटाङको बराहपोखरी र डोटीको शैलेश्वरीजाँतमा धार्मिक मेला लाग्छ। काठमाडौं उपत्यकामा लागेको चारनारायणको मेला पनि मंगलबार नै पूरा हुँदैछ।कार्तिक शुक्ल एकाद

सम्बन्धित सामग्री

सकियो चतुर्मास, विवाह-व्रतबन्धको सिजन शुरु

काठमाडौं, मंसिर १२ । कार्तिकशुक्ल पूर्णिमा अर्थात् शरद ऋतुको दोस्रो पूर्णिमा चतुर्मास वा कार्तिकस्नान समाप्त भएको छ । आषाढ शुक्ल एकादशीदेखि शुरु भएको चतुर्मास सोमबारदेखि सकिएको हो । कार्तिक शुक्ल पूर्णिमाको दिन हरेक वर्ष चतुर्मास समापन गरिने चलन छ । चतुर्मासमा शुभकार्यहरु गर्नाले कुनै फलिफाप नहुने विश्वास गरिन्छ । त्यसैले यो समयमा विभिन्न विशेष काम […]