दुई ललितले दुई/दुई विकेट झारेपछि युएइ दवावमा, पाचौं विकेट गुमाउँदै सय रन पूरा :: Pahilopost.com

काठमाडौं : दुई ललितले व्यक्तिगत खातामा दुई/दुई विकेट पारेपछि नेपालले युएइलाई थप दवावमा राख्न सफल भएको छ। १९ औं ओभरमा ललित राजवंशीले ४२ रन बनाएका असफाक अहमदलाई आउट गरे। उनी युएइका प्रारम्भिक व्याट्सम्यान हुन्। त्यस्तै २० औं ओभरमा ललित भण्डारीले साइमन अनवरलाई १६ रनमा आउट गरे। योसँगै नेपालले ५

सम्बन्धित सामग्री

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सोमपाल कामीको ५० विकेट पूरा

२१ मंसिर, काठमाडौं । नेपाली तीव्र गतिका बलर सोमपाल कामीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका छन् । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नामिवियासँग अहिले भइरहेको खेलमा २ विकेट लिएसँगै सोमपालले एकदिवसीय अन्तर्राष्ट्रिय करिअरको ५० विकेट पूरा गरेका हुन् । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि सन् २०१८ को अगष्टमा पहिलोपल्ट नेदरल्याण्ड्ससँग शृंखला खेलेको […]

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा करणको ५० विकेट पूरा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसीले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा ५० विकेट पूरा भएको छ । करणले त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाअन्तर्गत पपुवा न्यु गिनी (पिएनजी)विरुद्धको जारी खेलमा लेगा सिएकाको विकेट लिएसँगै अन्तर्राष्ट्रिय ट्वान्टी २० क्रिकेटमा ५० विकेट पूरा गरेका हुन् । करणले ५० विकेट ३५ खेलमा पूरा गरेका हुन् । उनीअघि नेपालका कप्तान सन्दीप लामिछाने ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पारे गरेका थिए । सन्दीपले २२ खेलमा ५० विकेट पूरा गरेक

करणको ५० औं विकेट पूरा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका तीव्र गतिका बलर करण केसीले टि२० आई खेलमा ५० औं विकेट पूरा गरेका छन् । करणले त्रिकोणात्मक टि२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध दोस्रो खेलमा पहिलो ओभरमा लेगा सियाकाको विकेट लिँदै ५० विकेट पूरा गरेका हुन् । करण नेपालबाट टि२० आईमा ५० विकेट पूरा दोस्रो खेलाडी हुन् । करणले पहिलो ओभरको […]

टी-२० अन्तर्राष्ट्रियमा करणले पूरा गरे ५० विकेट

१७ चैत, काठमाडौं । तीव्र गतिका बलर करण केसीले टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट लिएका छन् । कीर्तिपुरमा भइरहेको त्रिकोणात्मक टी-२० श्रृङ्खला अन्तर्गत बिहीबार पपुवा न्यूगिनी विरुद्ध पहिलो विकेट लिएपछि करणले ५० विकेटको कोशेढुंगा पूरा गरेका हुन् । करणले पहिलो ओभरको चौथो बलमा लेगा सिएकालाई आसिफ शेखबाट क्याचआउट गराउँदै करियरको ५०औं टी-२० अन्तर्राष्ट्रिय विकेट लिएका हुन् […]

सन्दीपको कीर्तिमानी विकेट, विश्वमै दाेस्राे

त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी)विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा एक विकेट लिँदै उनले नयाँ कीर्तिमान बनाएका हुन् । उनले २२ खेलमा ५० विकेट पूरा गरे ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको ५० विकेट पूरा

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पपुवा न्यु गिनी (पीएनजी)विरुद्धको खेलमा सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका हुन्। यससँगै सन्दीप एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्। यससँगै सन्दीप एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो ५० विकेट […]

सन्दीप सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो क्रिकेटर

काठमाडौँ । कप्तान सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका छन् । शनिवार (आज) कीर्तिपुरस्थित टीयू मैदानमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध १ विकेट लिएपछि सन्दीपले ५० विकेटको कोशेढुंगा पार गरेका हुन् । सन् २०१८ मा एक दिवशीय मान्यता पाएयता खेलेका २२ खेलमध्ये २१ इनिङ्समा सन्दीपले ५० विकेट पूरा गरेका हुन् । २१ मध्ये २ […]

ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सन्दीपको ५० विकेट पूरा

२ फागुन, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेटको कोशेढुंगा पार गरेका छन् । उनी टी–२० मा ५० विकेट लिने पहिलो नेपाली बलरसमेत हुन् । चारदेशीय श्रृङ्खलाअन्तर्गत आयरल्याण्डसँगको खेलमा १ विकेट लिएसँगै सन्दीपले ५० विकेट पूरा गरेका हुन् । उनले जर्ज डकरेललाई २८ रनको स्कोरमा आउट गरेर ५० विकेट […]

कप्तान सन्दीपको टि २० मा १ सय ५० विकेट पूरा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले टि २० क्रिकेटमा आफ्नो ऐतिहासिक १ सय ५० विकेट पूरा गरेका छन् । सन्दीपले बिहीबार अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा होबार्ट हरिकेन्सबाट खेल्दै सिड्नी थन्डरविरुद्ध दुई विकेट लिएसँगै टि२० क्रिकेटमा १ सय ५० विकेट पूरा गरेका हुन् । सन्दीपले यस उपलब्धी […]

टी-२० क्रिकेटमा शकिबको १०० विकेट

२६ साउन, काठमाडौं । बंगलादेशका अलराउण्डर शकिब अल हसनले टी-२० अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गरेका छन् । उनी टी-२० अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गर्ने दोस्रो खेलाडीसमेत बने । यस्तै टी-२० मा १०० विकेट लिने एक हजार रन बनाउने उनी पहिलो पुरुष खेलाडीसमेत बने । अष्ट्रेलियाविरुद्ध पाँच खेलको सिरिजअन्तर्गत पाँचौ खेलमा शकिबले उत्कृष्ट बलिङ गर्दै चार […]