एसिड विधयेक रोकिँदा खुशी हुनुहुन्छ सांसद ज्यू ?

प्रतिनिधिसभाको पहिलो अधिवेशनको सुरुकै बैठकमा पेश भएका १५ अध्यादेश मध्ये कुनैपनि अघि बढ्न सकेनन ।तेजाब आक्रमणका पीडितलाई न्याय र पीडकलाई दण्ड तथा बलात्कारका मुद्दामा मिलापत्र गर्न नपाईने जस्ता व्यवस्था गरी जारी गरिएका अध्यादेश समेत अलपत्र रहे ।यी अध्यादेश संसद सुरु भएको ६० दिनमा संसदले स्वीकृत नगरे स्वत खारेज हुनेछ lअध्यादेश पारीत नभए पीडितले पाएका सवै सेवा सुविधा खोसिनेछन्।

सम्बन्धित सामग्री

‘आइना’ मा एसिड आक्रमणमा परेका युवती

काठमाडौं : उनीहरू कसैको अनुहारमा आफन्तले नै एसिड फ्याँके, कसैको सम्बन्धविच्छेद भइसकेको पतिले त कसैको आफ्नै साथी, आफ्नै प्रेमी, कसैको आफ्नै दाजुभाइले समेत एसिड फ्याँके।जीवनको सबैभन्दा कष्टकर समय, एउटा अनिच्छित घुम्ती काटेर उनीहरू एउटा सहज र खुशी जीवन बिताउन चाहन्छन् र धेरै हदसम्म सफल पनि छन्। काठमाडौं अन्तरराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को अन्तिम दिन सोमबार पर्यटन बोर्डमा भारतीय निर्देशक सिद्धान्त सरिन र देवकोन सिंह सोलंकीको डकुमेन्ट्री फिल्म ‘आइना’

बल्ल खुशी भइन्‌ हेटौंडाकी विन्दावासिनी

हेटौंडा  ः लामो समयदेखि आफू र अन्य एसिड पीडितको न्यायका लागि देशभर अभियान चलाएकी हेटौंडाकी विन्दावासिनी कंसाकार यतिखेर केही खुशी देखिएकी छिन्‌। कारण हो : सरकारले मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश पास गर्नु। यो अध्या...