एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्डलाई माया मेट्रो हस्पिटलको साथ

धनगढीमा हुने तेस्रो ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ लाई धनगढीको माया मेट्रो हस्पिटलले साथ दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने अवार्डको सुदूरपश्चिम आइकन पुरुष विधालाई धनगढी चटकपुरमा रहेको माया मेट्रो हस्पिटलले प्रायोजन गर्ने भएको हो । अवार्डमा दिइने ८ वटा विधा मध्येको सुदूरपश्चिम आइकन पुरुष अवार्डको नाम माया मेट्रो हस्पिटल सुदूरपश्चिम आइकन पुरुष अवार्ड हुने भएको छ । यो अवार्ड दोस्रो सँस्करणदेखि थप गरिएको विधा हो । यस विधा अन्तर्गत सुदूरपश्चिम प्रदेश