एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डः वर्ष प्रशिक्षक र युवा खेलाडीको मनोनयन सार्वजनिक

कैलाली । ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ का थप दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजनामा हुने स्पोर्टस अवार्डको तेस्रो संस्करणको वर्ष प्रशिक्षकमा भलिबलका जगदीश भट्ट, फुटबलका ललित चन्द र वक्सिङका डमरदत्त भट्ट मनोनयनमा परेका छन् । महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले बङ्गलादेशमा भएको एभिसी सेन्ट्रल […]

सम्बन्धित सामग्री