सन्दर्भ - विश्व एड्स दिवस: एचआईभी संक्रमित आमाको खुसी
स्वस्थ शिशु जन्माउन सम्भव भएपछि एचआईभी संक्रमित आमाहरूमा खुसी थपिएको छ । औषधि विज्ञानले प्रविधिमा फड्को मारेपछि संक्रमित आमाबाट पनि स्वस्थ शिशु जन्मन सम्भव भएको हो । यहाँको भेरी अस्पतालको निगरानीमा संक्रमित आमाहरूले स्वस्थ शिशु जन्माएका छन् ।
हरेक वर्षको डिसेम्बर १ तारिखका दिन नेपाललगायत संसारभरि विश्व एड्स दिवस मनाइन्छ । फलतः विश्वमा करिब ३ करोड ५० लाख मानिस एड्स रोगबाट संक्रमित रहेको तथ्यांक छ । तसर्थ, अहिलेसम्म ३५ मिलियनभन्दा बढी मानिसको मृत्यु एचआईभीका कारण भएको छ । यसर्थ सन् २०१० सम्ममा भने २.७ मिलियन मानिस मात्र एचआईभी संक्रमित भएका थिए । सन् […]
The post एड्स विश्वको साझा समस्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ – आज डिसेम्बर १ अर्थात विश्व एड्स दिवस। ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरेर ३४औँ विश्व एड्स दिवस मनाइँदै छ। सन् १९८१ मा पहिलोपटक एचआईभी संक्रमित फेला परे थियो। सन् २०२० को अन्त्यसम्ममा ७ करोड ९३ लाख एचआईभी संक्रमित भइसकेका छन्। एड्सका कारण हालसम्म ३ करोड व्यक्तिको […]
१५ मंसिर, सिमरा । ३० औं विश्व एड्स दिवस संसारभर मनाइरहँदा बाराको सिमरामा अरुणोदय युवा क्लबले आयोजना गरेको कार्यक्रममा पथलैया निवासी मनिता तामाङले निर्धक्कसँग भनिन् ‘म एचआईभी संक्रमित हुँ ।’
नेपालमा एचआईभी संक्रमितको अवस्था र तथ्यांक अहिलेसम्म पत्ता लाग्न सकेको छैन । यसको मुख्य कारण संक्रमितहरुले रोग लुकाउनु नै हो । …
१५ मंसिर, सिमरा । ३० औं विश्व एड्स दिवस संसारभर मनाइरहँदा बाराको सिमरामा अरुणोदय युवा क्लबले आयोजना गरेको कार्यक्रममा पथलैया निवासी मनिता तामाङले निर्धक्कसँग भनिन् 'म एचआईभी संक्रमित हुँ ।'
नेपालमा एचआईभी संक्रमितको अवस्था र तथ्यांक अहिलेसम्म पत्ता लाग्न सकेको छैन । यसको मुख्य कारण संक्रमितहरुले रोग लुकाउनु नै हो । …