विश्वभरि फैलिरहेको मङ्कीपक्स रोग सङ्क्रमणको जोखिम नेपालमा पनि रहेको पाइएको छ । यद्यपि भाइरसबाट हुने एक किसिमको सरुवा रोग मङ्कीपक्स भने हालसम्म नेपालमा देखिएको छैन । तर, नेपाल–भारत खुला सिमाना भएको र विभिन्न देशबाट पर्यटकको आउजाउका कारण नेपाल मङ्कीपक्स रोगको सङ्क्रमणको जोखिममा परेको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), स्वास्थ्य पत्रकार मञ्च नेपालले आज यहाँ …
एजेन्सी, ८ फागुन । यौन संचारित संक्रमण (एसटिआई) वा यौन संचारित रोगहरू यौन सम्पर्क मार्फत एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिने संक्रमण हुन्। यस श्रेणीमा २६ भन्दा बढी यस्ता रोगहरू छन् जुन मुख्यतया योनि, गुदा र मुख जस्ता यौन सम्पर्कबाट सर्ने गर्छन् । आजकल अधिकांश मानिसहरू एसटिआईको बारेमा कुरा गर्छन्। एसटिआई भएका धेरैजसो मानिसहरूमा कुनै लक्षणहरू […]
सडकमा सवारी साधन गुड्दा कुकुर भुकिरहेको देख्नु भएको होला । यो देख्दा सवारीसाधन र कुकुरबीच केही पुरानो वैमनस्यता छ कि जस्तो लाग्छ ।
मोटरसाइकल चलाउने व्यक्तिलाई टोक्न कुकुरहरू प्रायः भुक्ने र दौडिरहेको देखिन्छ । तपाईंले पनि यस्ता किसिमका समस्या भोग्नु भएको हुन सक्छ । धेरै पटक कुकुरको भुकाइका कारण मोटरसाइकल चालक दुर्घटनाको शिकार पनि हुने गरेका छन् ।
यस्तोमा प्रश्न आउँछ कि यसबाट बच्ने कुनै उपाय छैन ? हो, निस्सन्देह, कुकुरहरूको यो व्यवहारबाट बच्न एउटा तरिका छ ।
हामी तपाईंलाई एउटा सजिलो उपाय बताउँछौं, जसले तप...
प्रायः नेपालीमा ग्यास्ट्रिक हुन्छ । खाना र व्यायाममा ध्यान नदिँदा ग्यास्ट्रिकको सिकार बन्न पुगिन्छ । बजारमा उपलब्ध विभिन्न तयारी खाद्य पदार्थ, रेस्टुरेन्ट आइटमको अत्यधिक प्रयोगले पनि ग्यास्ट्रिक बनाउँछ । शारीरिक श्रम कम गर्ने र अस्वस्थ जीवनशैली ग्यास्ट्रिकको मुख्य कारण हो । यस्ता छन् ग्यास्ट्रिकका लक्षण र त्यसबाट बच्ने उपाय :
ग्यास्ट्रिकका लक्षण
ग्यास्ट्रिकलाई मानिसले सामान्य ढंगले लिन्छन् । तर, यसले स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ । ग्यास्ट्रिकले रिंगटा लाग्ने, वाकवाक हुने, पेट फुल्ने, भोक नलाग्ने, खान मन नलाग्ने, मुटुवरिपरिको क्षेत्...
आन्तरीक कारण होस् या बाह्य, प्रेममा असफल भएर होस्, या कुनै पारिबारिक कारणले हामी सबै कुनै न कुनै बेला डिप्रेसनको शिकार हुने गर्छौ । त्यसले हाम्रो दैनिकिमा पनि असर पुर्याउन सक्छ।
शरीरको कुनै पनि भित्री अंगहरुमा पर्नै अनावश्यक प्वाल नै फिस्टुला हो । फिस्टुला महिलाहरुमा हुने अब्स्ट्रेटिक फिस्टुला बच्चा पाउँदाको जटिलता वा यौन हिंसाका कारण हुने गर्दछ ।
गर्मीको मौसममा सडक पेटीमा राखेको खानेकुरा जस्तै पानीपुरी, चटपटे, निम्बुपानी र बरफ, आइसक्रिम लगायतका खानेकुरा खानेले स्वास्थ्यमा विभिन्न समस्या आउने गर्दछ । यस्ता खानेकुराले झाडापखाला तथा बान्ता हुने, रुघाखोकी लागेर लामो समय निको नहुने लगायतको समस्या आउन सक्छ । झाडाबान्ताका कारण कतिपय अवस्थामा मानिसको ज्यान समेत जान सक्छ । त्यसैले खानेकुरा, पानी खाँदा सफा, सुरक्षित […]
काठमाण्डाै – मौसम परिवर्तनसँगै गर्मीयाम सुरु भइसकेको छ । यो समयमा धुलो, धुँवा र प्रदूषित वातावरणका कारण विभिन्न स्वास्थ्य समस्या देखिने गर्दछ । गर्मी बढेसँगै रुघाखोकी लाग्ने, ज्वरो आउने, टाइफाइड हुने, झडापखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने, फुड पोइजन हुने, भाइरल रोग जस्तै– डेङ्गी, मलेरियाजस्ता स्वास्थ्य समस्या दखिने हुँदा सावधानी अपनाउन डाक्टरको सुझाव छ ।
खानपान र जीवनशैलीमा ध्यान नदिए ज्यानैसमेत जाने जोखिम हुने डाक्टर बताउँछन् । अहिले मानिसको परिवर्तित जीवनशैलीका कारण मानिसमा देखिने माैसमी स्वास्थ्य ...
केही दिन यता ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्ने समस्या बढेको छ । कतिपय यही लक्षणका कारण अस्पताल समेत भर्ना हुनुका साथै थप जटिलताका कारण आइसीयुमा समेत पुग्ने गरेका छन् । यस्ता बिरामीहरुमा फ्लु भाइरसको …