नेपाल आइपुगे चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउ

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आइपुग्नु भएको छ । चार दिने भ्रमणका क्रममा चाइना एयरको विमानबाट ६ सदस्यीय टोलीको नेतृत्व गर्दै उहाँ आज आइतबार बिहान नेपाल आउनुभएको हो । बुधबारसम्म नेपालमा रहँदा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायतसँग भेटवार्ता गर्नुहुनेछ । लिउले प्रधानमन्त्री देउवा […]