लुम्बिनी सरकारको बजेट खर्च ७१ प्रतिशत

आर्थिक वर्ष २०७९/०८० मा लुम्बिनी प्रदेश सरकारले ७१.३२ प्रतिशत बजेट कार्यान्वयन गरेको छ । गत आर्थिक वर्षका लागि प्रदेश सरकारले ४२ अर्ब ६३ करोड ५७ लाख बजेट विनियोजन गरेको थियो । जसमध्ये ३० अर्ब ४० करोड जति खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय बुटवलले जनाएको छ । कार्यालयले गत असार २४ गते निकालेको तथ्यांकमा ३० […]