प्रतिनिधि सभा र राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रस्तुती सरू भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुती सुरू भएको हो ।सरकारले प्रत्येक वर्षको जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्छ । त्यसअघि, प्रतिनिधि सभा र राष्ट्रिय सभामा राष्ट्रपतिले सरकारकोतर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।