‘नेपाली लेखकमा अरुको पुस्तक पढ्ने बानी छैन’

हाइकु वा डायोस्पोरिक साहित्य ? प्रकाश पौडेल ‘माइला’सँगको साक्षत्कारमा यी दुई विषय एकसाथ उठ्छ । किनभने उनी एकातिर ‘हाइकु’ क्रान्ति छेडिरहेका छन् भने अर्कोतिर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को कप्तानी पनि सम्हालिरहेका छन् । यतिबेला ‘हाइकु’ रसिक विषय हुनसक्छ अनि ‘अनेसास’ जल्दोबल्दो । सुरु गरौं, जल्दोबल्दो प्रसंगबाटै । २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली विदेशिने क्रम […]

सम्बन्धित सामग्री

पुस्तक पढ्ने बानी बाल्यकालमै

नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा बालसाहित्य विभाग प्रमुख विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ ले बाल्यकालदेखि नै बालबालिकामा पुस्तक पढ्ने बानी लगाउनुपर्ने बताउनुभएको छ । उपकुलपति निभाले नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको सहकार्यमा पठन संस्कृति आवश्यकता, चुनौती र सम्भावना’ विषयक गोष्ठीमा सो धारणा व्यक्त गर्नुभएको हो । गोष्ठीमा बालसाहित्य समाजका आजीवन सदस्य केशरी अम्गाईंले ‘बालबालिकामा पठन संस्कृति आवश्यकता, चुनौती र सम्भावना’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिनिधि सभाको शून्य समयमा कसले के भने ?

काठमाडौं,१२ वैशाख । प्रतिनिधि सभाको आज(मंगलवार)को बैठकमा पनि सांसदहरुले जनताका जनजिविकासँग सरोकार राख्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको  बैठकको  शून्य समयमा बोल्दै एमाले सांसद ठाकुर गैरेले बि सं १९८३ सालमा स्थापना भएको पाल्पाको धवल पुस्तकालयको उचित संरक्षणमा सरकारको ध्यानाकर्षण गराउँदै पुस्तकालय संरक्षणको अभावले मानिसहरुमा पढ्ने बानी विस्तारै हराउँदै गएको र आवश्यक पुस्तक समेत […]

पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय

पाल्पा – पुस्तक पढे ज्ञान बढ्ने तथ्य त सबैलाई थाहै छ । एउटै पुस्तकभित्र धेरै ज्ञानको भण्डार रहेकाले मानिसले त्यो प्राप्त गर्न सक्दछ । यो थाहा भए पनि पुस्तक पढ्ने चासो भने थोरैले मात्र लिएको पाइन्छ । अहिले मानिसहरू फुर्सदको समयमा गफ गर्ने, सामाजिक सञ्जालमा व्यस्त रहने गर्दछन् तर पुस्तक पढ्ने समयको व्यवस्थापन भने कमै मात्रले गर्दछन् । यसरी मानिसमा पुस्तक पढ्ने बानीमा कमी आएको देखिएको छ । हिजोआज त झन् सूचना प्रविधिको विकासका कारण पुस्तक किन्ने मानिसको सङ्ख्या पनि घट्दै गएको देखिन्छ । त्यसैले सर्वसाधारणमा पुस्तक पढ्ने बानीको...

पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय

पुस्तक पढे ज्ञान बढ्ने तथ्य त सबैलाई थाहै छ । एउटै पुस्तकभित्र धेरै ज्ञानको भण्डार रहेकाले मानिसले त्यो प्राप्त गर्न सक्दछ । यो थाहा भए पनि पुस्तक पढ्ने चासो भने थोरैले मात्र लिएको पाइन्छ । अहिले मानिसहरु फुर्सदको समयमा गफ गर्ने, सामाजिक सञ्जालमा व्यस्त रहने गर्दछन् तर पुस्तक पढ्ने समयको व्यवस्थापन भने कमै मात्रले गर्दछन् […]

पढ्ने बानी बसाल्न उत्कृष्ट पाठकलाई पुरस्कार

आजभोलि सूचना प्रविधिको व्यापक प्रयोगले पुस्तक पढ्ने बानी हराउँदै गएको छ । पुस्तकको साटो मोबाइलमा आएका जस्तोसुकै सूचना र सन्देशको विश्वास गर्दाँ मानिसको ज्ञानको क्षमता पनि घट्दै गैरहेको छ । यस्तोमा कैलालीको टीकापुर सामुदायिक पुस्तकालयमा उत्कृष्ट एक जना पाठकले हरेक महिना रु. १० हजार पुरस्कार पाउने भएका छन् । पठन संस्कृतिलाई प्रभावकारी बनाउन टीकापुरस्थित सरोकार …

प्रविधिको प्रयोग बढेसँगै विद्यार्थीमा पढ्ने बानीको विकास हुँदै

सल्यान : प्रविधिको बढ्दो प्रयोगसँगै बालबालिकामा पठन संस्कृति बदलिएको छ। कुनै पनि जिज्ञासाको हल खोज्न गुगलमा सर्च गरे पुग्छ। खोजेको कुरा फटाफट आउने भएकाले बालबालिकाहरु यसैमा बढी तल्लीन हुने गरेका छन्।यसका कारण बालबालिकाहरूमा पुस्तक पढ्ने प्रवृति भने घट्दै गएको छ। विद्यालयको पाठ्यपुस्तक र अन्य उपयोगी पुस्तक पढ्ने बानी हराउँदै गइरहेको छ।पठन संस्कृतिको विकास गर्न रुम टु रिडद्वारा बालबालिकाहरूको रूचीका पुस्तकहरूको संगालोको रुपमा पुस्तकालय निर्माण गरेको छ।विद्यार्थीको पठनसीप तथा पढ्ने बानीको

गोरखाका सामुदायिक विद्यालयमा अझै पुगेन पुस्तक

अभिभावक भन्छन्– समयमै पुस्तक नआउँदा विद्यार्थीको पढ्ने बानी हरायो शैक्षिक सत्र सुरु भएको लामो समय भइसक्दा पनि पाठ्यपुस्तकको अभावमा विद्यार्थीको पढाइमा असर परेको अभिभावकहरूले गुनासो गर्न थालेका छन् । निजी विद्यालयमा धमाधम...

पढ्ने बानी विकास गर्न बालिकाहरुलाई मैथिली भाषाको पुस्तक वितरण

मधेस प्रदेशमा बेटी बचाउ, बेटी पढाऊ अभियानअन्तर्गत पढ्ने बानी बिकास गराउनका लागि अमेरिकास्थित गिभिंङ आशा संस्थाको सहयोगमा मधेस प्रदेशको धनुषा जिल्लाको जनकपुर धाममा कथालय र मिथिला फाउन्डेसनको सहकार्यमा किताब वितरण गरिएको छ।३ दखि ५ वर्ष उमेर समूहका बालिकाहरुलाई लक्षित गरि किताब वितरण गरिएको छ। बालिकाहरुलाई आफ्नै मातृभाषामा पढ्न सहज होस् भन्ने उद्देश्यले कथालयले मैथिली भाषाका […]

पुस्तक पढेर के पाइन्छ ?

पुस्तक नियमित पढ्ने बानी स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । नियमित रुपमा पढ्नु भनेको ज्ञान हासिल गर्ने मात्र नभएर धेरै प्रकारका स्वास्थ्य समस्याबाट बच्नु पनि हो । पढ्नु दिमागको लागि राम्रो हुन्छ । रातमा सुत्नुभन्दा पहिले किताब पढ्ने बानीले निद्रा राम्रो लाग्छ । अल्जाइमरजस्ता भुल्ने बिमारबाट टाढा भइन्छ । पुस्तक पढेर हुने केही फाइदा यस्ता […]

बुबाबाट पढ्ने बानी सिकेँ : केकी अधिकारी

मेरो बुबा पुस्तक पढ्न एकदमै रुचाउनुहुन्छ । सोही कारण सानैदेखि पढ्ने बानी बस्यो । हरेक महिना बुबाले २–३ वटा