पुस्तक पढेर के पाइन्छ ?

पुस्तक नियमित पढ्ने बानी स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । नियमित रुपमा पढ्नु भनेको ज्ञान हासिल गर्ने मात्र नभएर धेरै प्रकारका स्वास्थ्य समस्याबाट बच्नु पनि हो । पढ्नु दिमागको लागि राम्रो हुन्छ । रातमा सुत्नुभन्दा पहिले किताब पढ्ने बानीले निद्रा राम्रो लाग्छ । अल्जाइमरजस्ता भुल्ने बिमारबाट टाढा भइन्छ । पुस्तक पढेर हुने केही फाइदा यस्ता […]

सम्बन्धित सामग्री

सिरानी मुनि गीताको पुस्तक राखेर सुत्नुको कारण के होला ?

राति सुत्दा सिरानी मुनि कुनै न कुनै प्रकारका सामग्री राखेर सुत्ने पुरानो परम्परा छ । सायद तपाइले पनि यी कुराहरूको ख्याल गर्नुभएको होला । विशेष गरी घरका ज्येष्ठ सदस्यले यी सबै कुराको व्यवस्थापन गरेका हुन्छन् । विशेष गरी सिरानी मुनि हतियार, रुद्राक्ष तथा धार्मिक पुस्तकहरू राख्ने गरेको पाइन्छ । वास्तुशास्त्रका अनुसार आफ्नो सिरानी मुनी केही […]

पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय

पाल्पा – पुस्तक पढे ज्ञान बढ्ने तथ्य त सबैलाई थाहै छ । एउटै पुस्तकभित्र धेरै ज्ञानको भण्डार रहेकाले मानिसले त्यो प्राप्त गर्न सक्दछ । यो थाहा भए पनि पुस्तक पढ्ने चासो भने थोरैले मात्र लिएको पाइन्छ । अहिले मानिसहरू फुर्सदको समयमा गफ गर्ने, सामाजिक सञ्जालमा व्यस्त रहने गर्दछन् तर पुस्तक पढ्ने समयको व्यवस्थापन भने कमै मात्रले गर्दछन् । यसरी मानिसमा पुस्तक पढ्ने बानीमा कमी आएको देखिएको छ । हिजोआज त झन् सूचना प्रविधिको विकासका कारण पुस्तक किन्ने मानिसको सङ्ख्या पनि घट्दै गएको देखिन्छ । त्यसैले सर्वसाधारणमा पुस्तक पढ्ने बानीको...

पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय

पुस्तक पढे ज्ञान बढ्ने तथ्य त सबैलाई थाहै छ । एउटै पुस्तकभित्र धेरै ज्ञानको भण्डार रहेकाले मानिसले त्यो प्राप्त गर्न सक्दछ । यो थाहा भए पनि पुस्तक पढ्ने चासो भने थोरैले मात्र लिएको पाइन्छ । अहिले मानिसहरु फुर्सदको समयमा गफ गर्ने, सामाजिक सञ्जालमा व्यस्त रहने गर्दछन् तर पुस्तक पढ्ने समयको व्यवस्थापन भने कमै मात्रले गर्दछन् […]

काठमाडौँमा बृहत् पुस्तक मेला

काठमाडौं : उपत्यकाका विभिन्न क्षेत्रमा बृहत् पुस्तक प्रदर्शनी भइरहेको छ। नयाँ वर्षको उपलक्ष्यमा उक्त प्रदर्शनीमा छुटसहित पुस्तक उपलब्ध रहेको आयोजकले जनाएको छ। केन्द्रीय कार्यालय (पुलचोक), प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनका सबै शाखामा पुस्तक प्रदर्शनीमा राखिएको हो।उक्त प्रदर्शनीमा २०६० सम्म मुद्रित पुस्तक ५० प्रतिशत छुटमा पाइन्छ। यस्तै २०७० सम्म मुद्रित पुस्तक ३५ प्रतिशत, २०७१ पछि मुद्रित पुस्तक ३० प्रतिशतमा उपलब्ध छन्। ‘गरिमा’ मासिक पत्रिकालाई भने ८० प्रतिशत छुटमा उपल

प्रेमिल जोडीको प्रिय ‘कपल ब्रासलेट’

१ फागुन, काठमाडौं । कसैलाई उपहार दिंदा विशेषगरी कपडा, चकलेट, गहना, कप, कार्ड, पुस्तक लगायत सामग्री दिने प्रचलन छ । उपहार दिनेहरुले कम मूल्य पर्नेदेखि महँगा र विलासिताका वस्तुसमेत दिने गरेको पाइन्छ । प्रणय दिवस नजिकिंदै जाँदा आफूले माया गर्ने मान्छेलाई दिन विशेष उपहार खोज्नेहरु पनि होलान् । उपहार दिंदा महँगो वस्तु नै दिनुपर्छ भन्ने […]

निषेधाज्ञामा कस्ता सुविधा हुन्छन् ?

काठमाडाैं।उपत्यकाका प्रमुख जिल्ला अधिकारीको निर्णयअनुसार काठमाडौंमा आजदेखि सुरु निषेधाज्ञामा अत्यावश्यक खाद्यान्न,पुस्तक पसल तथा हार्डवेयर पसल विहान ११ बजेसम्म खोल्ने व्यवस्था गरिएको छ भने वर्कसप बिहानदेखि खोल्न पाईने छ।अहिलेको निषेधाज्ञामा बिहान बेलुका हिँडडुल गर्न पनि प्रहरीले रोक्दैन।बैंक तथा वित्तीय संस्थाहरु साताको दुई दिन सञ्चालन गर्न पाइन्छ भने होटेल तथा रेस्टुरेन्टहरुले बिहान सात बजेदेखि अनलाइन डेलिभरी गर्न पाउने व्यवस्था पनि गरिएको छ।

मूल्य अभिवृद्धि करको भूमिका

करिब २५ सय वर्षअगाडि पूर्वीय दार्शनिक एवं अर्थशास्त्री कौटिल्यले आफ्नो सुप्रसिद्ध पुस्तक कौटिल्यको अर्थशास्त्रमा करको वर्णन गरेको पाइन्छ । हाल आधुनिक समयमा चलिरहेको मूल्य अभिवृद्धि कर, भन्सार कर, अन्तःशुल्क, आयकर, भूमिकर कौटिल्यको समयमा पनि कुनै न कुनै अवस्थामा थिए र तिनीहरूको विकसित रूपको कर प्रणाली अहिले सञ्चालनमा छ । त्यसैगरी आधुनिक कर प्रणालीमा उल्लेख भएका […]

धरानमा खुल्यो सुविधा सम्पन्न पुस्तक डिपार्टमेन्ट स्टोर

डिपार्टमेन्ट स्टोरमा पुस्तकसँगै स्टेशनरी, खेलकुद र संगीतका सामाग्रीहरू पनि एकै छानामुनी पाइन्छ। यस्तै विभिन्न टेक्निकल कलेज र स्कुलमा आवश्यक पाठ्यपुस्तक तथा टेक्निकल सामाग्रीहरू पनि डिपार्टमेन्ट स्टोरबाट खरिद गर्न सकिने भएको छ। यस्तै कम्प्युटर, ल्यापटप तथा यसका पार्टपूर्जाहरू पनि स्टोरमा उपलब्ध हुनेछन्।

पढ्नैपर्ने १११ नेपाली पुस्तक, कुनै छुटे कि ?

२० माघ, काठमाडौं । दैनिकजसो एउटा पुस्तक सार्वजनिक भएको खबर सामाजिक सञ्जालमा पढ्न पाइन्छ । प्रकाशनको गति यति धेरै भइसक्यो, ती सबैको खबर सार्वजनिक गर्न हरेक मिनेट अपडेट हुने अनलाइन पत्रिकाहरु पनि असमर्थ हुन थालेका छन् । यसबाट पुस्तक प्रकाशनको क्रम बढेको मात्र होइन, पठन संस्कृति पनि उकालो लागिरहेको अर्थ …