खनाल–नेपाल समूह छाडेका पहाडी पनि मन्त्री बन्दै

काठमाडौं । नेकपा (एमाले)को खनाल–नेपाल समूह छाडेका नेता तथा सिन्धुलीबाट प्रतिनिधिसभामा निर्वाचित सांसद गणेश पहाडी मन्त्री बन्ने भएका छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने बेलामा संसद्मा अनुपस्थित भएका थिए । तर, उनले शेरबहादुर देउवलाई प्रधानमन्त्री बनाउनेसम्बन्धी प्रस्तावमा हस्ताक्षर गरेनन् । उनलाई ओलीले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिन लागेका...

सम्बन्धित सामग्री

पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशको पहाडी भू–भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ । आज बिहीबार बिहान पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो बागमती र प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका […]

आजको मौसम : पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ – पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव छ । बिहान पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो बागमती र प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना […]

आज पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावले हाल प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । राति प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । महाशाखाका अनुसार मंगलबार पहाडी भूभागमा […]

पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान उच्च पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने पहाडी भूभागमा आंशिक बदली छ । तराईमा मौसम सामान्यतया सफा देखिन्छ । दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै […]

आजको मौसम : पहाडी भेगमा वर्षाको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू-भागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।उल्लेखनीय मौसमी प्रणाली नभएकाले बिहीवार बिहान पहाडी भू-भागमा आंशिक बदली रहे पनि अन्य भू-भागको मौसम सामान्यतः सफा रहेको छ। दिउँसो प्रदेश १‚ कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको मौसम सामान्य बदली रही सुदूरपश्चिमको पहाडी भू-भागको एक दुई स्थानमा हल्का वर्षा हुने जनाइएको छ। बाँकी भू-भागमा मौसम सामान्यः सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ

आजको मौसम : पहाडी भेगमा वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीका कारण आज देशका पहाडी भू-भागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बुधवार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।दिउँसो देशभर आंशिक बदली रही पहाडी भेगमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। गण्डकी‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेश प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ

पहाडी भेगमा वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज पहाडी भू-भागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने जनाइएको छ।सोमवार बिहान प्रदेश १ लगायत देशको पहाडी भू-भागको मौसम सामान्य बदली रही बाँकी भू-भागमा भने सामान्यतः सफा रहेको छ। दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भाव

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

धनगढी– सुदूरपश्चिमका पहाडी जिल्लाका हिमपात भएको छ। बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी, दार्चुला लगायतका पहाडी जिल्लाका उच्च क्षेत्रमा हिमपात भइरहेको छ। हिउँ परेसँगै पहाडी जिल्लाका उच्च लेकाली क्षेत्रमा अत्याधिक चिसो बढेको छ। हिमपातले एक्कासी बढेको चिसोका कारण विशेष गरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन्। हिमपातका कारण सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भिमदत्त […]

उच्च पहाडी क्षेत्रमा हिमपात

इलाम जिल्लाको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगात स्थानमा शनिबार बेलुकीदेखि हिमपात भएको हो।...

पहाडी जिल्लामा उडान सुरु

नेपाल वायुसेवा निगमले आइतबारदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सुरु गरेको छ ।वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध भएकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै हवाइ सेवा सुरु गरिएकोे हो । धनगढीलाई आधार बनाएर पहाडी जिल्ला बझाङ र डोटीमा हवाइसेवा सञ्चालन गर्न आइतबारदेखि परीक्षण उडान गरिएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए ।पहाडी जिल्लामा हवाइसेवा सुरु […]