काठमाडौं । हाल देशको पहाडी भू–भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ । आज बिहीबार बिहान पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो बागमती र प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका […]