घरजग्गा ब्यवसायी संघद्वारा अक्सिजन प्लान्टका लागि ३८ लाख सहयोग

हेटौँडा उपमहानगरपालिकाको समन्वयमा हेटौडा अस्पतालमा जडान भएको अक्सिजन प्लान्टको रकम मकवानपुर घरजग्गा ब्यवसायी संघले ब्यहोरेको छ । उनीहरुले सो प्लान्टका लागि ३८ लाख रूपैँया सहयोग छन् । उक्त रकम प्लान्ट खरिद गरेर ल्याउने दिपक खनाललाई संघका अध्यक्ष ध्रुव घिमिरेले  हस्तान्तरण गरेका हुन् ।रकम हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेको हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले समस्यामा भएको अवस्थामा आफुहरुलाई सहयोग गरेको भन्दै संघको प्रशंसा गरे । हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट जड

सम्बन्धित सामग्री

अक्सिजन प्लान्टका लागि घरजग्गा व्यवसायीको सहयोग

२३ जेठ, काठमाडौं । मकवानपुर घरजग्गा व्यवसायी संघले हेटौंडा अस्पतालमा जडान भएको अक्सिजन जेनरेटर प्लान्टको आर्थिक दायित्व बहन गरेको छ । दुई हप्ता अगाडि जडान गरिएको प्लान्टको ३८ लाख रुपैयाँ लागत संघले व्यहोरेको हो । हेटौंडा …

हेटौँडामा अक्सिजन प्लान्टको लागि ३८ लाख सहयोग

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा जडित अक्सिजन प्लान्टको लागि घरजग्गा व्यवसायी संघ मकवानपुरले ३८ लाख रुपैयाँ सहयोग गरेको छ।  करिब दुई साताअघि हेटौंडा उपमहानगरपालिकाको समन्वयमा अस्पतालमा दैनिक १८ सिलिण्डर अक्सिजन उत्पादन हुने प्लान्ट जडान गरिएको थियो। सोही प्लान्टको लागत रकम घरजग्गा व्यवसायी संघ मकवानपुरले आइतबार उपमहानगरका मेयर हरिबहादुर महत र महतले प्लान्ट ल्याएका बयोधा मेडिकल टेक्नोलोजीका प्रमुख दीपक खनाललाई हस्तान्तरण गरेका हुन्। रकम हस्तान्तरण गर्दै मेयर महतले महामारीको समयमा स...

व्यवसायीले तिरिदिए प्लान्टको ३८ लाख

न्युज अफ नेपाल, हेटौंडा । हेटौंडा अस्पतालमा नवजडित अक्सिजन प्लान्टको रकम मकवानपुर घरजग्गा व्यवसायी संघले भुक्तानी दिएको छ । हेटौंडा उपमहानगरपालिकाको समन्वयमा जडान भएको प्लान्टको ३८ लाख रुपिया“ संघले भुक्तानी दिएर सहयोग गरेको हो । प्लान्ट खरिद गरेर ल्याउने व्यबसायी दीपक खनाललाई रकम हस्तान्तरण गरिएको हो । संघ अध्यक्ष ध्रुव घिमिरेले खनाललाई उक्त रकम हस्तान्तरण […]