व्यवसायीले तिरिदिए प्लान्टको ३८ लाख

न्युज अफ नेपाल, हेटौंडा । हेटौंडा अस्पतालमा नवजडित अक्सिजन प्लान्टको रकम मकवानपुर घरजग्गा व्यवसायी संघले भुक्तानी दिएको छ । हेटौंडा उपमहानगरपालिकाको समन्वयमा जडान भएको प्लान्टको ३८ लाख रुपिया“ संघले भुक्तानी दिएर सहयोग गरेको हो । प्लान्ट खरिद गरेर ल्याउने व्यबसायी दीपक खनाललाई रकम हस्तान्तरण गरिएको हो । संघ अध्यक्ष ध्रुव घिमिरेले खनाललाई उक्त रकम हस्तान्तरण […]