काठमाडौं : नेकपा (एमाले)की सांसद दिलकुमारी रावल थापाले निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न माग गरेकी छिन्। सोमवार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा सांसद थापाले वर्तमान निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताइन्।
उनले गणतन्त्र र संघीयतालाई बलियो बनाउनका लागि निर्वाचन प्रणालीको सुधार गर्नुपर्नेमा जोड दिइन्। उनले निर्वाचन प्रणाली महँगो भएको भन्दै…