छैटौंपटक बाजी मार्न पौडेल मैदानमा

२०४६ सालको परिवर्तनपछि भएका निर्वाचनमा नेपाली कांग्रेसका औलामा गन्न सकिने नेताहरूले मात्र लगातार विजय हासिल गर्दै आएका छन् । तिनैमा पर्छन्– कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल। अहिले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पौडेलले यसअघि साबिक तनहँु १ बाट २०४८ तथा तनहुँ २ बाट २०५१, २०५४, २०६४ र २०७० सालको निर्वाचनमा लगातार जित हात पारेका थिए । राजनीतिमार्फत निरन्तर समाजसेवामा लाग्दै आएका पौडेल यसपटक पनि चुनाव जित्नेमा आशावादी छन्।

सम्बन्धित सामग्री

अभिनाशको त्यो १८औँ ओभर जसले नेपालको उपाधि सपना चकनाचुर पार्‍यो

दर्शकको भरपूर साथ थियो नेपाली टोलीलाई । तर, मैदानमा नेपालले बाजी मार्न सकेन र उपाधिविहीन बन्न पुग्यो ।

प्रमुख तीन पार्टीबाट क–कसको छ चुनावी मैदानमा ‘डेब्यू’को तयारी ?

प्रमुख राजनीतिक दलका युवा नेताहरु आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा जबरजस्त उपस्थिति जनाउने तयारीमा छन् । राजनीतिमा युवा पुस्ताको आकर्षण बढ्दै गएको समयमा मुख्यतः नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका युवा नेताहरु संघीय संसदमा इन्ट्री मार्न चुनावी मैदानमा उत्रिने गृहकार्यमा देखिन्छन् ।काँग्रेस, एमाले र माओवादीबाट कयौँ युवा नेता प्रत्यक्ष चुनावी मैदानमा डेब्युको तयारीमा छन् । उनीहरु टिकटका लागि लबिङका साथै निर्वाचन क्षेत्रमा चुनावी माहोल बनाउन खटिसकेका छन् ।काँग्रेसबाट

चेल्सी अन्तिम १६ मा

काठमाडौं । चेल्सी काराबाओ कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा एस्टन भिल्लालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै चेल्सीले अघिल्लो चरण प्रवेश गरेको हो । निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । घरेलु मैदानमा चेल्सीले बाजी मार्न सफल...

पाकिस्तानको चुनावः इमरानको ब्याटले हान्यो छक्का, पुरानालाई धक्का !

१० साउन, काठमाडौं । क्रिकेटको ब्याट चुनावचिन्ह लिएर निर्वाचनको मैदानमा होमिएका पूर्वक्रिकेटर इमरान खानले २२ वर्ष लामो राजनीतिक संघर्षपछि 'छक्का' मार्न सफल भएका छन् । खानले नेतृत्व गरेको पीटीआईले एकलौटी बहुमत पाउने निश्चित नभए पनि उनले दुईवटा पुराना पार्टीलाई गम्भीर धक्का दिएका छन् । पाकिस्तानको राजनीति सैन्यतन्त्र र लोकतन्त्रवीच चाकाचुली खेल्दै …