चार दशकपछि जिल्ला अस्पतालमा खानेपानी सुविधा उपलब्ध भएको छ। नब्बे लाखको लागतमा ‘लिफ्टिङ’ प्रविधि प्रयोग गरेर ४० वर्ष पुरानो पानीको समस्या समाधान भएको हो।
चार दशकपछि जिल्ला अस्पतालमा खानेपानी सुविधा उपलब्ध भएको छ। नब्बे लाखको लागतमा ‘लिफ्टिङ’ प्रविधि प्रयोग गरेर ४० वर्ष पुरानो पानीको समस्या समाधान भएको हो।
रुकुमपश्चिम- रुकुमपश्चिमको सदरमुकामसमेत रहेको मुसिकोट नगरपालिका–१ खलङ्गामा पानीको चरम अभाव भएको छ ।
विगत एक महिनादेखि जिल्ला सदरमुकाम खलङ्गा, बागबजार, सेरिगाउँलगायत आसपासका क्षेत्रमा खानेपानीको चरम अभाव भएको हो । वैशाख महिनादेखि नियमित खानेपानी नआउँदा पानीको समस्या झेल्नुपरेको मुसिकोट–१ त्रिवेणी ...

१९ साउन, जनकपुरधाम । मधेशमा देखा परेको सुख्खाको समस्याबारे मधेश प्रदेशका प्रमुख, प्रमुख जिल्ला अधिकारी र उच्चपदस्थ अधिकारीहरुले छलफल गरेका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशका प्रमुख जिल्ला अधिकारीहरु एवम् सिंचाई, खानेपानी, कृषि मन्त्रालयका वरिष्ठ पदाधिकारीहरुसँग प्रदेशको खडेरी र पिउने पानीको समस्या समाधानबारे छलफल गरेका हुन्। छलफलमा मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयले […]
१८ साउन, काठमाडौं । पहिरो पन्छाएपछि २३ घण्टापछि खुलेको मुग्लिन-नारायणगढ सडकखण्ड आज बिहानदेखि फेरि अबरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीका अनुसार आज बिहान साढे २ बजेतिर भरतपुर २९ केराबारी क्षेत्रमा पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो । पहिरो पन्छाउने काम जारी रहेकाले केही एक-दुई घण्टामै बाटो खुल्ने उनले बताए । […]
रुकुम पूर्व – रुकुम पूर्वको जिल्ला सदरमुकाम रुकुमकोटमा खानेपानीको अभाव भएको छ । जिल्लाको मुख्य केन्द्रमै खानेपानीको अभाव हुँदा स्थानीयवासीको दैनिकी कष्टकर बनेको छ । सिस्ने गाउँपालिका ६ सहित अन्य वडामा खानेपानीको अभाव रहेको स्थानीयवासीले जनाएका छन् । रुकुमकोटको छिप्रीदह, चिउरेनी, आला र बाहुनडेराका झन्डै दुई सय घरधुरीले पानीको समस्या खेपिरहेका छन् ।
धारामा पानी नआउँदा दैनिक घरायसी कामकाज गर्न, पिउन, सरसफाइ गर्न समस्या हुने गरेको सिस्ने गाउँपालिका ५ छिप्रीदहका वसन्तकुमार श्रेष्ठले बताउनुभयो । धारामा पानी नझरेपछ...
उदयपुर : पानीको समस्या भएपछि पहाडी क्षेत्रका विद्यालयका शौचालय प्रयोगविहीन बनेका छन्। खुल्ला दिशामुक्त जिल्ला घोषणा भए पनि पहाडी क्षेत्रमा खानेपानीकै समस्या भए पनि विद्यालयका शौचालय प्रयोगमा आउन छाडेका हुन्।
पश्चिम कटारी नगरपालिकाको लेखानीदेखि पूर्वको बेलका नगरपालिकाको मैनामैनीसम्मका दर्जनौं विद्यालयमा शौचालय पानीकै स...
जिल्ला सदरमुकाम मुसीकोट खलङ्गा बजारसहित रुकुम कारागारमा एक सातायता खानेपानी समस्या भए पनि समाधानको प्रयास हुन सकेको छैन । निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालका अनुसार खानेपानीको अभाव भएपछि कैदीबन्दीलाई थप समस्या भएको छ । पिउने पानी, शौचालयको प्रयोग र सरसफाइका लागि पानीको अभाव हुँदा छिमेकबाट मागेर काम चलाउँदै आएको छ । कारागारमा पानीको समस्या नहोस् भनेर पानीको मुहानबाट सिधा लाइन जोडिए पनि गर्मी बढेसँगै पानीका मुहान सुक्न थालेपछि पानीको समस्या भएको हो ।