काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको लडाइँ सुरू भएको छ। अब कांग्रेसको वैधानिकलाई लिएर कानुनी झमेला र दाउपेच सुरू हुने निश्चित छ । यो अवस्थामा को कांग्रेसमा आधिकारिक होला भन्ने धेरैको जिज्ञासाको विषय बनेको छ । सभापति शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमितिले महामन्त्रीद्वय गगन थापा र सहमहामन्त्री फरमुल्लाह मनसुरलाई कारबाही गरेर […]
३० पुस, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंक (आँपको पेय) न्यून गुणस्तरको पाइएपछि तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।
विभागले बुधबार सूचना जारी गर्दै …
नेपाली कांग्रेस संस्थापनले गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेपछि विशेष महाधिवेशनस्थल भृकुटीमण्डपको माहोल झन् तातिएको छ । यसअघिभन्दा धेरै कार्यकर्ताको जमघट भृकुटीमण्डपमा देखिन्छ ।
‘अब …
काठमाडौँ। निर्वाचन आयोगमा नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले हिजै (मंगलबार) निर्वाचन आयोगमा पत्राचार गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन्। विशेष महाधिवेशन पक्षधरहरूले नै ‘हाम्रो महाधिवेशन चलिरहेको छ’ भनेर आयोगमा हिजै जानकारी गराएको प्रवक्ता भट्टराईको भनाइ छ। शेरबहादुर देउवा पक्षले भने बुधबार पत्र पठाएको भट्टराईले नेपालन्युजलाई जानकारी दिए। “उहाँहरूले भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहेको छ भनेर अरू […]