बिराज रोस्याराकैलाली, असोज ३१ । डोटीको बुडर झरनामा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । लकडाउनका कारण लामो समयसम्म घरमा थुनिएका सर्वसाधरण अहिले रमाइलोको लागि बुडर झरना पुग्न थालेका छन् । डोटीको जोरायल गाउँपालिका छतिवनमा रहेको बुडल झरना । झरना हेर्नका लागि यहाँ दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । […]