उदयपुरमा घट्दै कोरोना सङक्रमण

वैशाखको तेस्रो हप्तादेखि तिब्र रुपमा वृद्धि हुँदै गएको कोरोना सङ्क्रमण जेठको अन्तिम हप्तामा आएर उदयपुर जिल्लामा सुधार हुँदै गएको छ ।स्वास्थ्य कार्यलय उदयपुरका अनुसार जेठको अन्तिम हप्तादेखि जिल्लामा कोरोना सङ्क्रमणमा निकै कमी आएको छ । बढी सङ्क्रमित भएको त्रियुगा नगरपालिकामा जेठको अन्तिम हप्तामा आएर ५ सय ३५ बाट सङ्क्रमितहरु घटेर २ सय ९० मा झरेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ । कटारी नगरपालिकामा १ सय १७ जना पुगेकोमा सङ्क्रमित घटेर ४५ जनामा झरेको छ । रौतामाई गाउँपालिकामा ७६ जना रहेकोमा घ

सम्बन्धित सामग्री

काभ्रेमा कोरोना सङक्रमण दर घट्यो

जिल्लामा कोरोना सङक्रमित दर घट्दैगएको पाइएको छ । स्वास्थ्य कार्यालय काभ्रेको तथ्याङ्कअनुसार सङक्रमितको दर घट्दै गएको पाइएको हो । स्वास्थ्य कार्यालय काभ्रेकाअनुसार माघ ६ गते एकैदिन २५१ जना कोरोना सङक्रमित भएका थिए । माघ १८ सम्मको ५० भन्दा बढी सङक्रमित हुँदैआएका थिए । तर त्यसपछि भने निरन्तर सङक्रमण दर घट्दैगएको छ ।

निजी अस्पतालमा कोरोना उपचारको व्यवस्थापन नगरिने

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजमा मात्र गर्ने भएको छ।  मन्त्रालयका सहप्रवक्ता डाक्टर  समिरकुमार अधिकारीले कोरोना सङक्रमण घट्दै गइरहेको अवस्थामा  निजी अस्पतालमा कोरोना उपचारको व्यवस्थापन नगरिने जानकारी दिए।  उनका अनुसार कोभिड–१९ को उपचारका लागि सेवा सम्झौता भएका निजी अस्पतालमा  भर्ना भइ उपचाररत सङ्क्रमितको दश दिनसम्मको मात्र शोधभर्ना गरिने छ।  मन्त्रालयले सङक्रमितले आफूले निजी अस्प...

कोरोना सङक्रमण कम हुँदै गएपछि सर्वोच्चले सेवा थप्ने

सर्वोच्च अदालतले कोभिड –१९ को सङक्रमण कम हुँदै गएपछि विद्यमान कार्य सम्पादन थप्ने निर्णय गरेको छ ।  सर्वोच्चको आज बसेको पूर्ण बैठकले जनस्वास्थ्यका मापदण्ड लागू गर्दै  काम कारवाही र सेवामा थप्ने निर्णय गरेको हो । सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले पूर्ण बैठकले सङक्रमण घट्दै गएपछि कामकारवाही र सेवालाई विस्तार गर्ने निर्णय गरेको जानकारी दिए । उनका अनुसार अहिलेको व्यवस्थापन र सेवा प्रवाहलाई यही असार १४ गतेसम्म निरन्तरता दिइने छ । उनले प्रचलित कानून बमोजिम हुनसक्ने मिलापत्र र

उदयपुरमा घट्दै कोरोना सङक्रमण

उदयपुर । वैशाखको तेस्रो हप्तादेखि तिब्र रुपमा वृद्धि हुँदै गएको कोरोना सङ्क्रमण जेठको अन्तिम हप्तामा आएर उदयपुर जिल्लामा घट्दै गएको छ । स्वास्थ्य कार्यलय उदयपुरका अनुसार जेठको अन्तिम हप्तादेखि जिल्लामा कोरोना सङ्क्रमणमा निकै कमी आएको छ । बढी सङ्क्रमित भएको त्रियुगा नगरपालिकामा जेठको अन्तिम हप्तामा आएर ५३५ बाट सङ्क्रमितहरु घटेर २९०...

उदयपुरमा घट्दै कोरोना सङक्रमण

कटारी नगरपालिकामा १ सय १७ जना पुगेकोमा सङ्क्रमित घटेर ४५ जनामा झरेकोे छ। रौतामाई गाउँपालिकामा ७६ जना रहेकोमा घटेर २९ जना र  लिम्चुङबुङ गाउँपालिमा  ६४ जनाबाट सङ्क्रमित घटेर हाल २४ जनामा झरेको छ।