निजी अस्पतालमा कोरोना उपचारको व्यवस्थापन नगरिने

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजमा मात्र गर्ने भएको छ।  मन्त्रालयका सहप्रवक्ता डाक्टर  समिरकुमार अधिकारीले कोरोना सङक्रमण घट्दै गइरहेको अवस्थामा  निजी अस्पतालमा कोरोना उपचारको व्यवस्थापन नगरिने जानकारी दिए।  उनका अनुसार कोभिड–१९ को उपचारका लागि सेवा सम्झौता भएका निजी अस्पतालमा  भर्ना भइ उपचाररत सङ्क्रमितको दश दिनसम्मको मात्र शोधभर्ना गरिने छ।  मन्त्रालयले सङक्रमितले आफूले निजी अस्प...