के तेस्रो पटक बच्चा जन्माउदै छिन् करीना कपुर !

एजेन्सी, ४ साउन । बलिउड अभिनेत्री करिना कपुरले हालै तेस्रो पटक गर्भवती भएको हल्लामा प्रतिक्रिया दिएकी छिन् । अभिनेत्रीले सामाजिक सञ्जाल पोष्टमार्फत गर्भावस्थासँग सम्बन्धित सबै समाचारको खण्डन गरेकी छिन् । करीनाले यो सबै वाइन र पास्ताको प्रभाव भएको बताइन्, जुन उनले विगतमा धेरै खाइन् । करीनाले मिडिया स्टोरीमा लेखेकी छिन्, “साथीहरू यो पास्ता र वाइनको […]