विदेशी १० सहित ७२ जनाद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेज तालिम पूरा

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा शिवपुरीस्थित नेपाली सेना सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको २८ समूहको कमाण्ड तथा स्टाफ तालिम दीक्षान्त समारोह सम्पन्न भएको छ। नेपाली सेनाका महिलासहित ५९, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १/१ अधिकृत तथा विदेशी १० जनाले उक्त तालिम पूरा गरेको सैनिक जनसम्पर्क तथा सूचना […]

सम्बन्धित सामग्री

नमोबुद्धमा स्टाफ कलेज निर्माण हुने

सरकारले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७, भकुन्डेबेँसीमा अत्याधुनिक आवासीय नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) निर्माण गर्ने भएको छ । करिब पाँच सय जना प्रशिक्षार्थीलाई आवासीय रूपमा अन्तर्राष्ट्रिय स्तरको तालिम दिन सकिने गरी सरकारले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान निर्माण गर्न लागेको हो । अहिले जावलाखेलमा रहेको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बढीमा दुई सय जना मात्र प्रशिक्षार्थीलाई तालिम दिन सकिने व्यवस्था छ ।

अमेरिकी सेनाका वरिष्ठ जर्नेल फ्लीनद्वारा नेपाली सेनाकाे तालिम केन्द्र अवलोकन

काठमाडौं । अमेरिकी सेनाका प्यासिफिक कमान्ड (यूएसएएसी)का कमान्डर वरिष्ठ जर्नेल चार्ल्स 'ए' फ्लीनले आइतबार पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र (बीपीओटीसी) र शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेज (एसीएससी)को भ्रमण गरेका छन् ।  जेठ २६ गते नेपालको औपचारिक भ्रमणमा आएका जर्नेल फ्लीनको बीपीओटीसी भ्रमणका क्रममा अमेरिकाबाट शान्ति स्थापना कार्यका...

शिवपुरीमा उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम

सैनिक कमान्ड तथा स्टाफ कलेज शिवपुरीमा राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय तालिम सुरु भएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा आयोजित सातौँ समूहको उक्त तालिमको आइतबार रक्षा सचिव किरणराज शर्माले शुभारम्भ गर्नुभयो । राष्ट्रिय सुरक्षा, राष्ट्र निर्माण र बृहत्तर राष्ट्रिय हितका आयामबारे ज्ञान र बुझाइ आदानप्रदान गर्ने तालिमको उद्देश्य रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको …

१० विदेशीसहित ७२ जनाद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेज तालिम पूरा

प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा शिवपुरीस्थित नेपाली सेना सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको २८ समूहको कमाण्ड तथा स्टाफ तालिम दीक्षान्त समारोह सम्पन्न भएको छ । नेपाली सेनाका महिलासहित ५९, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १/१ अधिकृत तथा विदेशी १० जनाले उक्त तालिम पूरा गरेको सैनिक जनसम्पर्क तथा …

सशस्त्र प्रहरीका दुई एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरीका दुई एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको छ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समिती बैठकले एसएसपी कालिदास धौबजी र कुमार न्यौपानेलाई डीआईजी बढुवा गर्न सिफारिस गरेको हो । सशस्त्रमा डीआईजी हुनका लागि सुरक्षा व्यवस्थापन तालिम वा उच्चस्तरीय व्यवस्थापन तालिम वा स्टाफ कलेज गरेको हुनुपर्छ । […]

अमेरिका, चीन र भारतका सैनिकलाई नेपाली सेनाले दियो तालिम (फोटो फिचर)

विश्वका शक्तिशाली मुलुकका सेनाका लागि शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज उच्च शिक्षा हासिल गर्ने आकर्षणको केन्द्र बन्न पुगेको छ।