अमेरिकी सेनाका वरिष्ठ जर्नेल फ्लीनद्वारा नेपाली सेनाकाे तालिम केन्द्र अवलोकन

काठमाडौं । अमेरिकी सेनाका प्यासिफिक कमान्ड (यूएसएएसी)का कमान्डर वरिष्ठ जर्नेल चार्ल्स 'ए' फ्लीनले आइतबार पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र (बीपीओटीसी) र शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेज (एसीएससी)को भ्रमण गरेका छन् ।  जेठ २६ गते नेपालको औपचारिक भ्रमणमा आएका जर्नेल फ्लीनको बीपीओटीसी भ्रमणका क्रममा अमेरिकाबाट शान्ति स्थापना कार्यका...

सम्बन्धित सामग्री

प्रधानसेनापति शर्मा र इन्डो–प्यासिफिक कमान्डका कमान्डर एक्युलिनोबीच भेट

१४ फागुन, काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्मा र नेपाल भ्रमणमा रहेका अमेरिकी इन्डो–प्यासिफिक कमान्डका कमान्डर एडमिरल जोन सी. एक्युलिनोबीच सोमबार भेटवार्ता भएको छ । नेपाली सेनाका अनुसार शर्मासँगको भेटमा उनीहरूबीच वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास–४ लगायत आपसी चासोका विषयमा छलफल भएको थियो । एक्युलिनोले १९ देशका सैनिकहरू सहभागी रहेको […]

प्रधान सेनापति र अमेरिकी एडमिरल जोहन एक्यूलिनियोबीच भेट

काठमाडौं– प्रधान सेनापति महारथी प्रभुराम शर्मा र अमेरिकाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल जोहन सी एक्यूलिनियोबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ। प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको भेटघाटमा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास-४ लगायत आपसी चासोका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।  २०८० फाल्गुण १२ गते नेपालको […]

प्रधानसेनापतिद्वारा अभ्यास शान्ति प्रयास–चारको अवलोकन

प्रधानसेनापति प्रभुराम शर्माले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुर्राष्ट्रिय अभ्यास शान्ति प्रयास चारको संस्करणको अवलोकन गर्नुभएको छ । सो अवसरमा प्रधानसेनापतिले कर्मचारी प्रशिक्षण कार्यक्रम, क्षेत्रीय सैनिक प्रशिक्षण र क्षमता अभिवृद्धिसँग सम्बन्धित कक्षा तथा अभ्यासको अवलोकनका साथै अभ्यासमा सहभागी सैनिकसँग अन्तरक्रिया गर्नुभयो । अमेरिकी ग्लोबल पिस अपरेशन इनिसिएटिभको सहयोग तथा नेपाली सेना र …

अमेरिकी सैन्य कमाण्डरको पाँचखालमा अवलोकन, शिवपुरीमा भाषण र वृक्षरोपण

काठमाडाै‌ं । नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डर चार्ल्स ए फ्लिन अन्तिम दिन आइतबार पाँचखाल र शिवपुरी पुगेका छन्। पाँचखालको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेका हुन्। संयुक्त राज्य अमेरिकाबाट शान्ति स्थापना कार्यका लागि प्राप्त सहयोग बृद्धि गर्दै लैजाने विषयमा छलफल भएको थियो। फ्लिनले नेपाली […]

अमेरिकी सैनिक जनरल स्वेदश फर्किए, भने– ‘नेपाली सेना भरपर्दो स्थल शक्ति’

अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन स्वदेश फर्किएका छन् । आइतबार उनलाई नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाई गरेका हुन् । चार दिने औपचारिक भ्रमणमा नेपाल आएका सैनिक जनरल फ्लिनले आइतबार पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमाण्ड एण्ड स्टाफ कलेजको भ्रमण गरे । जेठ २६ मा सद्भावना भ्रमणमा चाल्र्स ए फ्लिन नेपाल आएका थिए ।शिवपुरीमा चाल्र्स ए फ्लिनले तालिमरत शिक्षार्थी अ

अमेरिकी सैनिक जनरल पाँचखालदेखि शिवपुरीसम्म (तस्बिरहरु)

अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन पाँचखाल स्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमाण्ड एण्ड स्टाफ कलेजमा पुगेका छन् । चार दिने औपचारिक भ्रमणमा नेपाल आएका फ्लिनले आइतबार पाँचखाल र शिवपुरी भ्रमण गरेका हुन् । जेठ २६ मा सद्भावना भ्रमणमा चाल्र्स ए फ्लिन नेपाल आएका थिए ।सन् २०२१ जुनदेखि एसिया–प्रशान्त क्षेत्रको प्रमुख रहेका फ्लिनले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विभिन्न प्रदर्शनीको अवलोकन गरेका छन् । अम

अमेरिकी आर्मी टोली पाँचखाल र शिवपुरी भ्रमणमा

नेपालको औपचारिक भ्रमणमा रहनु भएका अमेरिकी आर्मीका कमान्डर जनरल चाल्र्स ए फ्लाइनसहितको सदस्य टोलीले आइतबार पाँचखालस्थित नेपाली सेनाको श्रीवीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजको भ्रमण गर्नुभएको छ ।

अमेरिकी जनरल फ्लिनले गरे वीरेन्द्र सैनिक तालिम केन्द्र र सैनिक कलेजको भ्रमण

काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका अमेरिकाका यूएसएआरपीएसी कमान्डर जनरल चार्लेस ए फ्लेनले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेका छन् । पाँचखालमा फ्लेनले शान्ति स्थापना कार्यको दौरान आवश्यक पर्ने विभिन्न प्रदर्शनीको अवलोकन समेत गरेका थिए । साथै, अन्तरक्रियामा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरू र उक्त भ्रमणदलका सदस्यहरूबिच संयुक्त […]