छ करोड खर्चेर इटहरीमा व्यवस्थित पार्किङ निर्माण गरिने

इटहरीमा सवारी साधन पार्किङ प्रमुख समस्या बनेपछि बसपार्कलाई व्यवस्थित गरिने भएको छ।

सम्बन्धित सामग्री

हक्कीका लागि खेल मैदान निर्माण गरिने

सिमकोट – दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत हक्की खेलका लागि हुम्लामा खेलमैदान निर्माण गरिने भएको छ। हक्की संघ हुम्लाका अध्यक्ष रामजन रावतका अनुसार कर्णाली प्रदेश खेलकुद परिषद्ले हक्की प्रतियोगिता सञ्चालनका लागि सिमकोटमा मैदान निर्माण गर्न लागेको हो। यसका लागि परिषद्ले टेण्डरसमेत आह्वान गरिसकेको छ। परिषद्ले एक करोड ४७ लाख ७२ हजार ३ सय ३२ रुपैयाँ लागत […]

वडा कार्यालयको निर्माण गरिने

गण्डकी– पोखरा महानगरका ३३ वडामध्ये सबैभन्दा बढी जनसङ्ख्या भएको वडा नं १७ मा सुविधा सम्पन्न कार्यालय भवन निर्माण गरिने भएको छ ।    उपत्यका नगर विकास समितिको ड्यामसाइडस्थित पाँच रोपनी जग्गामा  महानगरको पाँच करोड ३२ लाख ५४ हजारको लागतमा नेचुरल फर्निसिङ एन्ड कन्स्ट्रक्सन प्रालिद्वारा सो भवन निर्माण गर्न सम्झौता गरिएको थियो । महानगरप्रमुख धनराज आचार्यले […]

सिसाको पुलसहित साइकल मार्ग निर्माण गरिने

पर्यटकीय नगरीका रुपमा विकास हुँदै गरेको इलामको सूर्योदय नगरपालिकामा नयाँ साइकल मार्ग निर्माण हुने भएको छ । नगरपालिकाले सिसाको पुलसहितको साइकल मार्ग निर्माण गर्ने भएको हो ।नगरपालिकाको ७ करोड ५० लाख, प्रदेश–१ सरकारको नवप्रवद्र्धन साझेदारी कोषको १ करोड ५० लाख, वित्तीय हस्तान्तरणअन्तर्गत समपुरक अनुदानको १ करोड लागतमा कूल १० करोडमा निर्माण हुनेछ । ११ जेठमा […]

दुई वर्षभित्र सबै स्थानीय तहको प्रशासकीय भवन निर्माण गरिने, १ अर्ब ४२ करोड बजेट

सरकारले आगामी आर्थिक वर्ष ७० स्थानीय तहको प्रशासकीय भवन निर्माण गर्न १ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले उक्त बजेट विनियोजन गरेको हो ।सरकारले आगामी दुई वर्ष भित्र सबै स्थानीय तहको आफ्नै प्रशासकीय भवन निर्माण गर्ने लक्ष्य राखेको छ ।

माछापुच्छ्रेमा आवासीय वृद्धाश्रम निर्माण हुँदै

पोखरा : कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–१ देउपुरमा रु सात करोड ५३ लाख ७५ हजारको लागतमा सुविधायुक्त नाना मोहन आवासीय वृद्धाश्रम निर्माण गरिने भएको छ । आमा स्मृति प्रतिष्ठानद्वारा निर्माण गरी सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको सो वृद्धाश्रमका लागि इमान फाउण्डेशन जर्मनीको रु पाँच करोड र बाँकी दुई करोड ५३ लाख ७५ हजार गाउँपालिका, […]

रुकुमपूर्वमा ५० शय्याको अस्पताल निर्माण गरिने

रुकुमपूर्व । रुकुमपूर्वमा ५० शय्याको अस्पताल निर्माण गरिने भएको छ । जिल्लाको सिस्ने गाउँपालिका–५ स्थित पुरानै अस्पताल रहेको ठाउँमा ५० शøयाको नयाँ संरचना निर्माण गर्न लागिएको हो । सो गाउँपालिकाको अध्यक्ष कुमारी बराल, प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा, अस्पताल विकास समिति अध्यक्ष फत्तेकुमारी ओली, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. गणेश चौधरीले बुधवार संयुक्त रूपमा अस्पताल भवनको शिलान्यास गरेका हुन् । लुम्बिनी प्रदेश सरकार ग्रामीण तथा शहरी विकास मन्त्रालयबाट प्राप्त बजेट र शहरी विकास तथा भवन कार्यालय दाङको प्राविधिक सहयोगमा भ्याटबाहेक १५ करोड ५७ लाख ४५ हजार ९२९ रुपैयाँ लगानीमा सो अस्पतालको भवन निर्माण हुने लागेको बताइएको छ । खड्का–पीएस–जेभी निर्माण कम्पनीले भवन निर्माणको जिम्मा लिएको छ । गत जेठ ३ गतेदेखि काम शुरू भएकोमा आगामी २०८० साउन २० गते अर्थात् अबको दुई वर्षमा भवन निर्माण गरिसक्ने सम्झौता भएको निर्माण सेवा कम्पनीका प्रतिनिधि प्रकाश शाहले जानकारी दिए । रासस

काठमाडौँको गोकर्णेश्वरमा मुन्धुम घर निर्माण गरिने

१८ कात्तिक, खोटाङ। किराँत राई समुदायअन्तर्गत पर्ने नाछिरिङ राईहरूको रिदुम खिम (मुन्धुम घर) काठमाडौँमा निर्माण गरिने भएको छ । काठमाडौँस्थित गोकर्णेश्वर नगरपालिकाको गोकर्ण उत्तरगयामा निर्माण गरिने रिदुम खिम (मुन्धुम घर)को थ्रिडि नक्सासमेत सार्वजनिक गरिएको छ । रु दुई करोड २८ लाख ५४ हजार ९२५ को लागतमा साढे तीनतले रिदुम खिम आगामी मङ्सिर पहिलो साता शिलान्यास […]

२ करोड लगानीमा बेथानचोकमा खानेपानी आयोजना

दुई करोड लगानी गरेर काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ६ भुग्देउमा खानेपानी आयोजना निर्माण गरिने भएको छ।

कटान नियन्त्रण गर्न २५ करोड लागतमा बाँध निर्माण गरिने

वीरगन्ज महानगरपालिकाले भेडाहा खोलाबाट हुने कटान नियन्त्रणका लागि स्थायी बाँध निर्माण गर्ने भएको छ ।वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले भेडा खोलाले कटान गरी क्षति पु¥याएको ग्रामीण क्षेत्रका वडामा मंगलबार स्थलगत अनुगमन निरीक्षण गरी आगामी आर्थिक वर्षमा कटान रोक्न स्थायी बाँध निर्माण गरिने बताएका हुन् । पछिल्लो पटक गाभिएका महानगरपालिकाको वडा नम्बर २७, २८, २९, ३० […]

हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरिने

काठमाडौं। उद्योग संघ हेटौंडाले हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ। आज अस्पताल र संघबीच भएको सम्झौताअनुसार अबको डेढ महिनाभित्र प्लान्ट निर्माण गरिने भएको हो। प्लान्ट बनाउन लाग्ने एक करोड ३० लाख रुपैयाँ संघमा आबद्ध व्यवसायीले उपलब्ध गराउनेछन्। यही १६ गतेभित्र प्लान्ट बनाउन ठेकेदारसँग सम्झौता हुनेछ।