ऐतिहासिक महत्व बोकेको भिमदुला ओझेलमा

ऐतिहासिक महत्व बोकेको भिमदुला ओझेलमा परेको छ । भिमदुला पुुग्न पुर्बाधार निर्माण नहुुनुु र प्रचार प्रसारको कमीले ऐतिहाँसिक महत्व बोकेको भिमदुला ओझेलमा परेको हो ।

सम्बन्धित सामग्री

ओझेलमा मन्ठोरिया मन्दिर

दाङको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको मन्ठोरिया भवानी मन्दिर ओझेलमा परेको छ । घोराही उपमहानगरपालिका–१०, उत्तर अम्राइमा रहेको मन्ठोरिया भवानी मन्दिरको संरक्षणसँगै प्रचारप्रसार नहुँदा बर्सौंं पुरानो धार्मिक सम्पदा ओझेलमा परेको हो । मन्दिरमा पूजासँगै दर्शन गरेमा दुःखकष्ट हट्नुका साथै मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । सोही जनविश्वासका कारण पूजापाठसँगै माघी पर्वमा मन्ठोरिया मन्दिरमा तीन दिनसम्म मेलासमेत लाग्ने गर्दछ । स्थानीय गोविन्द चौधरी माघीसँगै मन्दिरमा मानिसलाई दुःखकष्ट परेका बेला, मनोकामना पूरा गर्नका लागि पूजाअर्चना हुने गरेको बताउनुहुन्छ । मानिसलाई दुःखकष्ट परेका बेला भाकल गर्ने गरिए पनि मन्दिरमा दैनिक रूपमा पूजापाठ भने

संरक्षणको पर्खाइमा बाङ्गकोटको गुफा

सरकारले ध्यान दिन नसक्दा जिल्लाका पर्यटकीय गन्तव्य ओझेलमा परेका छन् । पर्यटकीय गन्तव्यका रूपमा रहेको छेडागाड नगरपालिका–३ स्थित बाङ्गकोट मालिका धार्मिक हिसाबले महत्वपूर्ण भए पनि सरोकारवाला पक्षले संरक्षण र प्रचारप्रसार नगर्दा ओझेलमा परेको हो । प्राकृतिक सुन्दरतासँगै धार्मिक र ऐतिहासिक महत्व बोकेका धार्मिक गन्तव्यस्थल सुधार नहुँदा यहाँको गुफाले महत्व पाउन सकेको छैन । छेडागाड नगरपालिका–३ का स्थानीय बहादुर सिंहले १९१८ सालमा खोरिया खनी जग्गा बनाउने क्रममा कोदालोले खन्दा हात छुट्टिएको शिव पार्वतीसहितको आकृति भएको मूर्ति फेला परेपछि राख्ने ठाउँ नहुँदा बाङ्गकोट मालिकाडाँडामा सुरक्षित स्थानमा राखिएको बताउनुभयो ।

म्याग्दीको ज्यामरुककोट ओझेलमा

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै जोडिएको पर्यटकीय ज्यामरुककोट ओझेलमा पर्दे गएको छ । प्रचार प्रसार र भौतिक पूर्वाधारको अभावका कारण ओझेलमा पर्दै गएको हो । धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रेलगायतका १४ वटा हिमश्रृङ्खला, म्याग्दी, मुस्ताङ, पर्वत, बागलुङ, कास्की, कालीगण्डकी र म्याग्दी नदीको नागबेली दृश्य यहाँबाट देख्न सकिन्छ । प्राकृतिक, जैविक, साँस्कृतिक विविधता, ऐतिहासिक महत्व बोकेको […]

ओझेलमा पर्यो भोजपुरको पर्यटन

दर्जनौँ ऐतिहासिक धरोहर रहेको जिल्लाको पर्यटन क्षेत्र ओझेलमा परेको छ । यहाँ ऐतिहासिक महत्व बोकेका धेरै सम्पदा भए पनि पनि ती क्षेत्र गुमनाम छन् ।सतीप्रथाको अन्त्यका लागि आन्दोलनदेखि जनस्तरबाट स्थापित पाठशाला यही जिल्लामा छ । तत्कालीन समयमा डोली पैसा छापिएको टक्सार बजार यही जिल्लामा छ  भने शिक्षाको ज्योति छर्ने बालागुरु षडानन्द र क्रान्तियोदा योगमायाले योगदान गरेको भूमि पनि यही पर्छ तर ती ऐतिहासिक, पर्यटकीय, धार्मिक गन्तव्य धेरै भए पनि ओझेलमा परेका छन् । यहाँ ऐतिहासिक हतुवागढी, कोटगढी पनि छन्

पादुका त्रिवेणी धाम ओझेलमा

बाजुराको बूढीनन्दा नगरपालिकाको कर्णाली नदी र बड्डीगाडको बीचमा पर्ने धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पादुका त्रिवेणी धाम ओझेलमा परेको छ । परापूर्वकालमा निर्माण गरिएका मन्दिरहरू र धर्मशालाको अवशेष मात्र रहेका छन् । धार्मिक तथा पर्यटकीय स्थल भए पनि त्यसको प्रचारप्रसार र संरक्षण हुन नसकेपछि धाम ओझेलमा पर्दै आएको हो ।

पर्यटकीय गन्तव्य गुफा गाउँ

मेलम्चीको गुफा गाउँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य भए पनि प्रवद्र्धन हुन नसकेको स्थानीयले बताएका छन्। ऐतिहासिक महत्व र प्राकृतिक रुपमा सुन्दर गुफा गाउँको प्रवद्र्धन गर्न पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डले ध्यान नदिँदा ओझेलमा परेको स्थानीय जनप्रतिनिधिको गुनासो छ।

केभहिलः ऐतिहासिक, पौराणिक पर्यटकीयस्थल

बेनी । बेनी नगरपािलका वडा नं ९ गाजनेको धुरीमा अवस्थित केभहिल ऐतिहासिक महत्व र अपार पर्यटकीय सम्भावनाले युक्त हुँदाहुँदै पनि प्रचार प्रसारको अभावमा ओझेलमा...