नयाँ दिल्ली । भारतले कम्तीमा पनि आगामी अक्टोबरसम्म कोभिड–१९ को खोप निर्यात गर्न नसक्ने देखिएको सरकारी श्रोतले जनाएको छ । स्वदेशी माग पूरा गर्नका लागि हाल खोपको वितरण देशमै केन्द्रित गराउनुपर्ने भएपछि यसअघि बताइएको भन्दा लामो समयसम्म निर्यात रोकिने भएको छ । यसले विशेषगरी विश्व स्वास्थ्य संगठन, डब्लूएचओको ग्लोबल खोप...